• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भदौ २३ सम्झन आग्रह गर्दै रास्वपा उम्मेदवार पौडेलको अपिलः “परिवर्तनका लागि मतदान गर्नुस्”

नीतिप्रेस by नीतिप्रेस
February 20, 2026
in राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी कास्की निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवार गनेस पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा भदौ २३ गतेको घटनालाई स्मरण गर्न मतदातासँग आग्रह गरेका छन्। उनले उक्त दिनलाई लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सुशासनका लागि लड्ने नागरिकको भावनासँग जोडिएको दिनका रूपमा उल्लेख गरे।

चुनावी घरदैलो तथा भेटघाट कार्यक्रमअन्तर्गत बिहीबार मादी गाउँपालिकाको सिक्लेसमा बोल्दै पौडेलले भने, “भदौ २३ सम्झनुस्। ती कलिला विद्यार्थी बालबालिकाहरू गोली खाएर ढलेका दृश्यले के तपाईंको मन रुवाउँदैन? अभिव्यक्ति स्वतन्त्रता र सुशासनका पक्षमा सडकमा आएका ती बच्चाहरू हाम्रै छोराछोरी हुन्।” उनले मतदातालाई आफ्ना सन्तानको भविष्य सम्झेर निर्णय गर्न आग्रह गरे।

पौडेलले परिवर्तनका लागि मत निर्णायक हुने बताउँदै भने, “भदौ २३ सम्झनुस् अनि आफ्ना छोराछोरी सम्झनुस्। परिवर्तनका लागि घण्टीमा मतदान गर्नुस्।” उनले मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै लोकतान्त्रिक अधिकारको सही प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे।

अर्को प्रसंगमा उनले भ्रष्टाचारविरुद्ध कडा अडान दोहो¥याए। “भ्रष्टाचार गरेर कमाएका अकूत सम्पत्ति, नेताहरूका गुप्त कोठाभरि थुप्रिएका पैसाको स्रोत र तिनको हिसाब-किताब सार्वजनिक गर्न जनताले मत परिवर्तन गर्नुपर्ने बेला आएको छ,” उनले भने। विगतका अनियमितता र आर्थिक अपारदर्शिताको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए।

पौडेलले सुशासन, पारदर्शिता र नागरिक अधिकारको सुनिश्चितता आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै मतदातालाई परिवर्तनको पक्षमा उभिन अपिल गरेका छन्।

Previous Post

‘जनताले नेता होइन,नेताले जनता खोज्ने परिपाटीको विकास गर्छु’-कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यपोखरा १५ का मतदातासंग एमाले कास्की २ का उम्मेदवार आचार्य

Next Post

पोखरा लेडी जेसीजद्वारा आयोजित ‘ककस प्रोग्राम-२०२६’ को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने

Next Post

पोखरा लेडी जेसीजद्वारा आयोजित 'ककस प्रोग्राम-२०२६' को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन