• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा लेडी जेसीजद्वारा आयोजित ‘ककस प्रोग्राम-२०२६’ को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने

नीतिप्रेस by नीतिप्रेस
February 20, 2026
in खेलकुद समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेसीआई पोखरा लेडी (पोखरा लेडी जेसीज) द्वारा आयोजना हुन लागेको ‘ककस प्रोग्राम-२०२६’ को एबिसी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

ककसको आधिकारिक प्रसारणका लागि जेसीआई पोखरा लेडी र एबीसी न्यूज प्रालिबीच सम्झौता भएको छ । कार्यक्रमका लागि दुई पक्षबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता पत्रमा पोखरा लेडी जेसीजका तर्फबाट अध्यक्ष जेसी सुनिता गौतम भण्डारी र एबीसी टेलिभिजनका तर्फबाट ब्यूरो प्रमुख एम.बी. आस्थामगरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आगामी फागुन ९ गते (फेब्रुअरी २१) पोखरा-५ पर्स्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा आयोजना हुने ककस कार्यक्रमको एबीसी न्यूजले टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष तथा रेकर्डेड प्रसारण गर्नेछ ।

सम्झौता कार्यक्रममा पोखरा लेडी जेसीजको तर्फबाट कार्यक्रम संयोजक जेसी रेजिना कटुवाल क्षेत्री, कानुनी सल्लाहकार जेसी नन्दकुमारी सुवेदी ढुंगाना, कार्यकारिणी उपाध्यक्ष जेसी विनिता केसी तथा एबिसी टिभी पोखराका संवाददाता धनबहादुर गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न र धेरैभन्दा धेरै दर्शकसम्म पु¥याउन यो मिडिया सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

बिहीबार हुने कार्यक्रममा कास्की-३ का उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद हुनेछ । कास्की-३ बाट नेकपा एमालेका दमोदर पौडेल, नेपाली कांग्रेसका मनोज गुरुङ, नेकपा का गोपाल गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका बिना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनाल, उज्यालो पार्टी नेपालका तर्कबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङ र नेशनल रिपब्लिक नेपालका तिर्थ गुरुङ उम्मेदवार छन् ।

यस्तै कास्की-३ बाट श्रम संस्कृति पार्टीका हितकाजी गुरुङ, नेपाल मातृभूमि पार्टीका ओमप्रकाश विश्वकर्मा, आम जनता पार्टीका कुसल थापा क्षेत्री, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर थापा र नेपाल मजदुर किसान पार्टीका मिना न्हिसुतु पनि चुनावी मैदानमा छन् ।

बिहान ९ बजेदेखि सुरु हुने संवादको सहजीकरण पत्रकार दीपेन्द्र श्रेष्ठले गर्नेछन् ।

Previous Post

भदौ २३ सम्झन आग्रह गर्दै रास्वपा उम्मेदवार पौडेलको अपिलः “परिवर्तनका लागि मतदान गर्नुस्”

Next Post

जन्मदिनको खर्च रकम फोटो पत्रकारलाई सहयोग

Next Post

जन्मदिनको खर्च रकम फोटो पत्रकारलाई सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन