Day: २०८१ असार १, शुक्रबार १७:०६ गते

भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियोः सांसद राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जंगबहादुर राणाले भारतीय पर्यटकहरुलाई नेपालमा डाकाको जस्तो व्यवहार गरिएको बताउनुभएको छ ...

सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छः एमाले सचेतक बराल

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सचेतक सुनिता बरालले पर्यटनसम्बन्धि ऐनलाई तत्काल संशोधन गर्नसरकारसँग माग गर्नुभएको छ ...

२५ हजारका योजनाहरु संसदमा प्रश्तुत गरेर सरकारले संघीयताको उपहास गरिरहेको छः पूर्वअर्थमन्त्री शर्मा

नेकपा (माओवादी) केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संघीयताको उपहास हुनेगरी २५ देखि १ लाख रुपैयाँका योजनाहरु ...

२०८३ चैतसम्म काठमाडांै–तराई÷मधेस द्रुतमार्गबाट सवारी ग्ड्छन्ः मन्त्री उप्रेती

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडांै–तराई÷मधेस द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ । शुक्रवार मन्त्रालयको एक सय दिन ...

गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔँः सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि ...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist