समाचार

विजय नेपाललाई पाल्पाली सहकारी पत्रकारिता पुरस्कार

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार विजय नेपाल सम्मानित भएका छन् । संस्थाको शनिबार आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन अवसरमा उनलाई नगद, दोसल्ला, टीका र सम्मानपत्रसहित सम्मान गरिएको...

Read more
भोटेकोशी बाढीपीडित बालबालिकालाई शेष घले दम्पतीद्वारा ५७ करोडभन्दा बढी सहयोग

पोखरा । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नीले ५७ करोड ८५ लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेका छन्। घलेको संस्था एमआइटी ग्रुप फाउन्डेसनले...

Read more
बागलुङका जीत शेरचनसहित ४ जिल्लाका कांग्रेस सभापतिको जिम्मेवारी हटाइयो

पोखरा । नेपाली कांग्रेस बागलुङका जिल्ला सभापति जित शेरचनको जिम्मेवारी तारानाथ पौडेललाई दिइएको छ। शेरचन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रीसमेत हुन्। उनी कृष्ण सिटौला समर्थक मानिन्छन्। १५औँ महाधिवेशनअन्तर्गतका अधिवेशन अघि बढाउन असहमत इतर समूहका चार...

Read more
पोखरामा पेन्सन पट्टाको विशेष शो सम्पन्न,सामाजिक यथार्थ र मौलिकसंस्कृतिले सबैको मन छोयो

पोखरा, पहाडको काखमा हुर्किएको गाउँ, आफ्नै लयमा बाँचिरहेको समाज, परदेशिएको लाहुरेको जीवन, परिवारभित्रका सम्बन्ध, पुराना संस्कार र त्यसैबीच उम्रिएको प्रेम । यिनै कथा र संवेदनालाई पर्दामा उतारेको चलचित्र पेन्सन पट्टा ले पोखरामा दर्शकको मन छुने...

Read more
न्युनतम पारिश्रमिक,श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न जिसस कास्कीको आग्रह

पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लामा न्युनतम पारिश्रमिक,श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्नआग्रह गरेको छ। मंगलबार जिसस कास्कीले जिल्लास्थित सम्पूर्ण क्षेत्रमा कार्यरत मजदुर,कामदारहरू र रोजगारदाताहरूको सहभागीतामा आयोजना गरिएको अन्तरक्रीया कार्यक्रममा उक्त...

Read more
बालेनसरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौं।जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकार तत्काल विघटन गरी प्रतिनिधिसभाबाटै अर्को सरकार गठन गर्न माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको प्रेस वक्तव्यमा प्रधानमन्त्री बालेन शाह, रवि लामिछाने, सुधन...

Read more
हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा सदिक्ष्या र जोशिला प्रथम

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा भएको अंग्रेजी तथा नेपाली वक्तृत्वकला प्रतियोगितामा प्रतिवा माध्यमिक विद्यालयकी सदिक्ष्या बि.क. र ग्लोबल कलेजिएट स्कुलकी जोशिला अधिकारी प्रथम भएका छन्। फिस्टेल माउन्टेन कलेजमा आयोजित प्रतियोगिताको अंग्रेजी...

Read more
बाढी प्रभावितका लागि हिल प्वाइन्ट स्कुलद्वारा ३ लाख ३२ हजार सहयोग

पोखरा । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पोखरा १२, माटेपानीस्थित हिल प्वाइन्ट सेकेन्डरी स्कुलले ३ लाख ३२ हजार ८२० रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते आएको...

Read more
रसुवा बाढीपीडितका लागि न्यू लाइट मा.वि.को ३ लाख ७१ हजार ६४८ रुपैयाँ सहयोग

रसुवाको भोटेकोशी/त्रिशूली नदीमा आएको बाढी प्रभावितलाई न्यू लाइट मा. वि. ले ३ लाख ७१ हजार ६४८ रुपैयाँ सहयोग गरेको छ । पोखरा ३०, शिशुवामा रहेको विद्यालयले भदौ १० गतेको बाढीबाट पीडित नागरिकको राहत र उद्धारका...

Read more
हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा पुनः किशोर गौतम

पोखरा,२२ भदौ । नेपाल हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा किशोर प्रसाद गौतम पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ ।संघको आइतबार अवेर सम्पन्न पाँचौँ अधिवेशनले गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।कार्यसमितिको...

Read more
Page 1 of 464 1 2 … 464