कला-साहित्य

लोक संगीतमा तीन दशकको यात्रा : बेल बहादुर परियारको कथा

लोक तथा दोहोरी गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो मङ्गलबार बर्दिबासमा आयोजित विमोचन समारोहबीच सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा...

Read more
अधिक तरलता कायमै, आज फेरि ४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

पोखरा। अधिक तरलता भएपछि राष्ट्र बैंकले आज) आईतवार ४५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७० खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय...

Read more
विश्व पर्यटक सम्पदा चित्रकलामा श्रीयान्सी र युनिशा प्रथम

पोखरा । मानवता अभियानको आयोजनामा विद्यालय स्तरीय विश्व पर्यटक सम्पदा चित्रकला प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका ५४ विद्यालयका प्रतिनिधि सहभागी थिए । जसमा नेक्सस इन्टरनेशनल एकाडेमीका श्रीयान्सी न्यौपाने र युनिशा खड्का...

Read more
प्रथम गण्डकी लोक तारामा १८ जना भिड्दै

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतिष्ठानले...

Read more
रमेश भुसाल माथि परिचर्चा

पोखरा । पोखरामा रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेका सो पुस्तकमाथिको परिचर्चाको चाँजोपाँजो र्‍यान्डम रिडर्स सोसाइटीले मिलाएको...

Read more
‘न घाम न जून’ लिएर आए धर्मराज

पोखरा । साहित्यकार धर्मराज पौडेल ‘अल्पायु’ को दोस्रो कृति मुक्तक संग्रह ‘न घाम न जून’ लोकार्पण भएको छ । लेखनाथ साहित्य प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले...

Read more
पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

पोखरा। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखरामा शनिबार गजलकार देवेन्द्र केसी ‘देवु’ का गजलमा गजल साँझ सम्पन्न भएको छ । पोखरा नै जन्मभूमि भएका गजलकार देवेन्द्र केसी ‘देवु’का गजलमा विश्व कीर्तिमानी...

Read more
पाकिस्तान राजदूतवासद्धारा आयोजित वक्तृत्वकला प्रतियोगितामा पोखराकी प्राप्ति लम्साल प्रथम

पोखरा। पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा भएको आठौ वार्षिक वक्तृत्वकला प्रतियोगिता पोखराकी प्राप्ति लम्साल प्रथम भएकी छन् । पढाइको भविष्यः किताब कि बाइट्स? (द्यययपक यच द्यथतभकस् तजभ ँगतगचभ या ीभबचलष्लन० विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा वन विज्ञान...

Read more
मुक्तक मञ्च कास्कीमा दामोदर

पोखरा । मुक्तक मञ्च कास्की शाखाको अध्यक्षमा दामोदर संजेल निर्वाचित भएका छन् । मञ्चको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनले संजेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा माधव सुवेदी, सचिवमा अञ्जना वाग्ले, कोषाध्यक्षमा...

Read more
हरिदेवीलाई ‘गण्डकी वाङ्मय पुरस्कार’

पोखरा । पोखराकी वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालालाई यस वर्षको ‘गण्डकी वाङ्मय पुरस्कार’ प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गमले यही जेठ १० गते ९६औँ गोकुल जयन्तीका अवसरमा उक्त पुरस्कार उहाँलाई समर्पण गर्ने...

Read more
Page 1 of 7 1 2 7