अन्तर्राष्ट्रिय समाचार

अन्तर्राष्ट्रिय समाचार मा विश्वभरका राजनीति, अर्थतन्त्र, खेलकुद, प्रविधि, वातावरण र कूटनीतिक सम्बन्धजस्ता विषयमा आधारित ताजा र वास्तविक समाचार प्रकाशित गरिन्छ। यहाँ विश्वका महत्वपूर्ण घटनाक्रम समयमै, सन्तुलित र विश्वसनीय रूपमा प्रस्तुत गरिन्छ।

पोखराका फोटो पत्रकार प्रेम थापा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुने

पोखरा पोखराका फोटो पत्रकार प्रेम थापा प्रतिष्ठित आईएचआई फोटो जर्नलिस्ट एप्रिसिएसन अवार्ड–२०२६ बाट सम्मानित हुने भएका छन्। बंगलादेशको राजधानी ढाकामा आयोजना हुने विशेष कार्यक्रममा उनलाई उक्त अवार्ड प्रदान गरिने जानकारी दिइएको छ। इम्पेरियल होटल इन्टरनेसनलअन्तर्गतको...

Read more
सञ्चारमन्त्री खरेलले दिए राजीनामा, ललितपुर २ बाट निर्वाचन लड्ने घोषणा

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ ।सोमवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेको राजनीनामा दिएको जानकारी गराउनुभयो । उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर...

Read more
भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध

अमेरिकाले शनिवार एक अभियान शुरु गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासमा नियन्त्रणमा लिएको छ । भेनेजुएलामा भएको पछिल्लो अमेरिकी आक्रमणले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको छ । धेरै देशका मानिसहरूले यस...

Read more
मंगोलियामा पर्यटक आगमन ५ प्रतिशतले बढ्यो

मंगोलियाली पर्यटन संगठनले मंगलवार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा मंगोलियामा पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ । तथ्याङ्कअनुसार जनवरीदेखि डिसेम्बरसम्म विदेशी राहदानी वाहकहरूले कुल ८ लाख ४६ हजार १०३...

Read more
चीनद्वारा नयाँ भू उपग्रह टियानहुई७ सफलतापूर्वक प्रक्षेपण

चीनले मंगलवार उत्तरपश्चिमी क्षेत्रमा अवस्थित जिउक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट एउटा नयाँ भूउपग्रह अन्तरिक्षमा पठाएको छ । बेइजिङ समयअनुसार दिउँसो १२ः१२ बजे लङ मार्च४बी रकेटमार्फत प्रक्षेपण गरिएको टियानहुई ७ भूउपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको प्रक्षेपण...

Read more
सुडान र दक्षिण सुडानबीच ऊर्जा, तेल र व्यापारमा सहयोग बढाउने प्रतिवद्धता

सुडान र दक्षिण सुडानले आईतवार द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने र विशेष गरी ऊर्जा, तेल, व्यापार, लगानी तथा राजनीतिक क्षेत्रमा सहयोग विस्तार गर्ने सहमति जनाएका छन् । यो सहमति सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फत्ताह...

Read more
सिरियाले राजनीतिक संक्रमणको पहिलो वर्ष मनायो

सिरियाको अन्तरिम अधिकारीहरूले देशको राजनीतिक संक्रमणको पहिलो वार्षिकोत्सव मनाउन राजधानी दमास्कसमा एक प्रमुख सैन्य परेड आयोजना गरेका छन् । यो कार्यक्रम पश्चिमी दमास्कसको माज्जेह राजमार्गमा भएको थियो । जहाँ सैनिक र सैन्य एकाइहरूको लाइन लगभग...

Read more
गाजाभित्र पहेंलो रेखा नयाँ सीमा होः इजरायली सेना प्रमुख

इजरायली सेना प्रमुख इयाल जामिरले ‘पहेंलो रेखा’ सीमांकन गाजापट्टीभित्र नयाँ सीमा रेखा भएको बताउनुभएको छ । पहेंलो रेखाले इजरायली सेनाहरू प्यालेस्टिनी एन्क्लेभमा फिर्ता भएका छैनन् भन्नेकुरालाई चिन्हित गर्ने बताउनु भयो । जुन अक्टोबर १० मा...

Read more
ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न

ओमानको कला प्रदर्शनीको नवौं संस्करण ओमानको राजधानी मस्कटमा सम्पन्न भएको छ । ओमान, सिरिया, बेलायत र भारत लगायत देशहरूबाट हस्तशिल्प कलाकृति र चित्रहरूको विविध दायरा प्रश्तुत गर्दै दुई दिने कार्यक्रम सम्पन्न भएको हो । कलात्मक...

Read more
चीनमा ६.० म्याग्निच्युडको भूकम्प

चीन भूकम्प नेटवर्क केन्द्रका अनुसार उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ । किजिल्सु किर्गिज स्वायत्त प्रान्तको अक्की काउन्टीमा बिहीवार ६.० म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रबिन्दु ४१.१३ डिग्री उत्तरी अक्षांश र ७८.४०...

Read more
Page 1 of 60 1 2 60