राजनीति

बाढी प्रभावित विभिन्न स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले बाढीपहिरोबाट प्रभावित विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले यस्तो जानकारी...

Read more
विपद् आउँदा प्रणाली आफैँ सक्रिय हुने संयन्त्र बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनका लागि वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानमा आधारित प्रणाली निर्माण गर्नुपर्ने बताएका छन्। उनले विपद् आउँदा व्यक्ति विशेषको सक्रियतामा निर्भर नभई आवश्यकताअनुसार संयन्त्र आफैँ परिचालित हुने...

Read more
खगेन्द्र सुनारमाथि गम्भीर आरोप, रास्वपाद्वारा औपचारिक कार्यक्रममा रोक र छानबिन शुरू

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादामा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, धम्की र...

Read more
परम्पराको सम्मान, परिवर्तनको संकल्पसहित अघि बढ्छौँ : गगन थापा

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको परम्परालाई सम्मान गर्दै परिवर्तनको संकल्पसहित अघि बढ्ने बताएका छन्। कांग्रेस नेता तथा पूर्वमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ दिनको पुण्यतिथिमा सोमबार पोखरामा आयोजित शोकसभामा उनले पार्टीबाट टाढिएका परिवारलाई पुनः जोडेर...

Read more
चित्रबहादुर गुरुङको योगदान भावी पुस्तालाई चिनाउन सालिक सहिदपार्कमा

पोखरा । २००७ सालको राणाविरोधी क्रान्तिमा पश्चिमाञ्चल क्षेत्रको कमाण्डरका रूपमा काम गरेका प्रजातन्त्र सेनानी स्व. चित्रबहादुर गुरुङको अर्धकदको सालिक पोखरा महानगरपालिका-१७, मुस्ताङ चोकबाट वडा नम्बर १८ स्थित राष्ट्रिय सहिद तथा विभूति पार्क मेथ्लाङमा स्थानान्तरण गरिएको...

Read more
आन्दोलनका नाममा आगजनी र लुटपाट स्वीकार्य छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीविरुद्ध मोर्चाबन्दी हुन सक्ने भन्दै एकजुट भएर प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै...

Read more
रवि किरण हमालले राप्रपाबाट राजीनामा दिए, पार्टीबाट पूर्णरूपमाअलग्गिए

काठमाडौं, ११वैशाख२०८३ जेनजी आन्दोलनका अगुवा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिँदै पार्टीबाट पूर्ण रूपमा अलग्गिएको औपचारिक घोषणा गरेका छन्। लोकतन्त्र दिवसको पावन अवसरमा आज...

Read more
अध्यक्ष ओली र नेता लेखक रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर...

Read more
बेटिङ एप र  वेबसाइट बन्द

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘अनलाइन’ सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी ‘वेबसाइट बन्द गराएको छ। मन्त्रालयले बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरणले इन्टरनेट...

Read more
पोखराको लेकसाइडका ८ संचालक पक्राउ

पाेखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा संचालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा संचालकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी,...

Read more
Page 1 of 95 1 2 … 95