पोखरा । बडादशैँको फूलपातीका अवसरमा पोखरामा बाजागाजासहित शोभायात्रा निकालिएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा शनिबार मानव अधिकार चोकदेखि बिन्ध्यवासिनी मन्दिर परिसरसमम्म फूलपाती शोभायात्रा निकालिएको हो। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको प्रमुख उपस्थितिमा सम्पन्न...
Read more












