Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना

Niti Academy by Niti Academy
October 16, 2026
in धर्म/संस्कृति, समाचार
0
नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। बडादशैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज दशैँघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विनशुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ।

पौराणिक मान्यताअनुसार देवकार्य पूरा गर्न भगवती देवीले कात्यायन ऋषिको आश्रममा सुन्दरी कुमारीका रूपमा अवतार लिएकी थिइन्।

ऋषिले उनलाई पुत्रीका रूपमा स्वीकार गरेकाले उनको नाम कात्यायनी रहन गएको धार्मिक विश्वास छ।

शार्दूल वाहन भएकी, खड्गधारिणी र दानवघातिनी स्वरूपकी देवी कात्यायनीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ।

गत असोज २५ गते घटस्थापना गरी शुरू भएको नवरात्रमा यसअघि क्रमशः देवी शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा र स्कन्दमाताको पूजा आराधना गरिसकिएको छ। नवरात्रका नौ दिनसम्म दुर्गा सप्तशती (चण्डी) तथा देवी भागवत पाठ गर्ने परम्परा छ।

आजका दिन काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली र शोभाभगवतीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ।

उपत्यकाबाहिरका विन्ध्यवासिनील, पलाञ्चोक भगवती, मनकामना, बागलुङ कालिका, पाथीभरा, छिन्नमस्ता लगायतका शक्तिपीठमा पनि भक्तजनले देवीको पूजा आराधना गरिरहेका छन्।

Previous Post

शुक्रबार तपाइँको राशिफल कस्तो होला?

Next Post

गण्डकीसहित ३ प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

Next Post
कस्तो रहला आज देशभरको मौसम ?

गण्डकीसहित ३ प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन