घटना

वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश पठाइदिने भनी ६८ लाख बढि रकम ठगी गर्ने मानिस पक्राउ

काठमाडौं महानगरपालिका–१० मा अवस्थित ह्याप्पी एजुकेशनल कन्सल्टेन्सी का सञ्चालकले अध्ययन तथा कामदार भिसाको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार कन्सल्टेन्सीका सञ्चालक जिल्ला चितवन, राप्ती नगरपालिका–२ घर भएका ३२ वर्षीय...

Read more
श्रृङ्खलाबद्ध चोरीमा संलग्न मानिस नियन्त्रणमा

काठमाडौंको विभिन्न स्थानहरूमा दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घर भित्रबाट नगद तथा सुन चाँदीका गरगहना चोरी गरेको भन्ने प्राप्त उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने मानिसको खोजतलास गर्ने...

Read more
गाजामा अभिभावक गुमाएका बालबालिकाहरू शान्तिको याचना गर्दै

दक्षिणी गाजामा बुधवार आयोजित मार्चमा दर्जनौं अभिभावक गुमाएका बालबालिकाहरूले आफ्ना हराएका आमाबाबुको तस्बिर र शान्तिको लागि आह्वान गर्ने ब्यानर बोकेर गाजा युद्धको दोस्रो वार्षिकोत्सव मनाएका छन् । जसले गाजा पट्टीमा द्वन्द्वको दोस्रो वार्षिकोत्सवलाई पीडादायी र...

Read more
दक्षिण टर्कीमा मिनीबस पल्टिँदा ५ जनाको मृत्यु, १४ जना घाइते

मंगलवार टर्कीको दक्षिणी प्रान्त मर्सिनको एर्डेम्ली जिल्लामा कृषि कामदार बोकेको मिनीबस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । साथै अन्य १४ जना घाइते भएको अर्ध–सरकारी अनाडोलु एजेन्सीले जनाएको छ । मिनीबस जिल्ला केन्द्रतर्फ जाँदै गर्दा...

Read more
व्यापारीहरु भन्छन्ः जेन—जी आन्दोलनले दशैँ व्यापार पनि घटायो

जेन—जी आन्दोलनले दशैँ व्यापारमा पनि कमी आएको छ । आईतवार काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्युरोडमा व्यवसाय गर्दै आएका व्यापारीहरुले विगतको दशैँको तुलनामा यस वर्षको व्यापारमा धेरै कमी आएको बताएका हुन् । जेन—जी आन्दोलनपछि व्यापारमा समेत...

Read more
जनकपुरधामस्थित राजदेवी मन्दिरमा राेकिएनन् चाेरीका घटना

विजयादशमीको अवसरमा अत्यधिक भिडभाड हुने जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष पनि चोरीका घटना रोकिन सकेका छैनन् । भिडभाडकै क्रममा महिलाले लगाएका गरगहना र पर्स चोरी हुने क्रम दोहोरिएको छ । मन्दिरको दक्षिणतर्फको झ्यालबाट राजदेवी माताको...

Read more
अपरेटरहरूले ठुलो जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाए : सडक डिभिजन भरतपुर

सडक डिभिजन भरतपुरले अपरेटरहरूले ठुलो जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाएको बताएको छ ।  'मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोलामा अघिल्लो शुक्रवार देखि पटक पटक खसेको पहिरोको कारण करिब १०५ घण्टा यातायात अवरुद्ध हुन पुग्यो र निरन्तरको...

Read more
यस्तो छ सूर्यविनायक-धुलिखेल सडकको पछिल्लो अवस्था

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको कामले सुस्त गतिमा चल्दा दसैँको समयमा सो सडक भएर यात्रा गर्ने यात्रुले धुवाँ, धूलो, हिलो झेल्नु परेको छ । भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म...

Read more
मुग्लिङ्ग नारायणघाट सडक अजै बन्द

साउनको पहिलो हप्ताबाट सुरु भएको पहिरोले बन्द रहेको अरनिको राजमार्गमा अझै पनि निर्बाध रूपमा सवारी आवतजावत गर्न सकेका छैनन् । हिजो मात्रै सडक पुनः खोलिएको भनिए पनि यहाँका स्थानीय यो समस्याको स्थायी समाधानको खोजीमा छन्...

Read more
Page 1 of 50 1 2 50