• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दक्षिण टर्कीमा मिनीबस पल्टिँदा ५ जनाको मृत्यु, १४ जना घाइते

नीतिप्रेस by नीतिप्रेस
October 8, 2025
in अन्तर्राष्ट्रिय समाचार, घटना, समाचार, सम्पादकीय समाचार पृष्ठ
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंगलवार टर्कीको दक्षिणी प्रान्त मर्सिनको एर्डेम्ली जिल्लामा कृषि कामदार बोकेको मिनीबस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । साथै अन्य १४ जना घाइते भएको अर्ध–सरकारी अनाडोलु एजेन्सीले जनाएको छ । मिनीबस जिल्ला केन्द्रतर्फ जाँदै गर्दा चालकले स्टेयरिङको नियन्त्रण गुमाएको बताइएको छ ।

जसका कारण गाडी सडक किनारको खाल्डोमा लगभग १० मिटर खसेको थियो । प्रत्यक्षदर्शीहरूको फोनपछि अग्नि नियन्त्रक, चिकित्सा टोली र जेन्डरमेरी एकाइहरू सहित आपतकालीन सेवाहरू घटनास्थलमा पठाइएको थियो । घाइतेहरूलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ । दुर्घटनाको कारणको बारेमा अनुसन्धान भइरहेको रिपोर्टमा भनिएको छ । सुरक्षा महानिर्देशनालयका अनुसार २०२४ मा टर्कीभर ट्राफिक दुर्घटनाले २ हजार ७ सय १३ जनाको ज्यान लिएको छ । इस्तानबुल, अंकारा र इज्मिरमा सबैभन्दा धेरै दुर्घटना भएका छन् । इस्तानबुलमा मात्र ९७ हजार ३ सय ५४ घटनाहरू रेकर्ड गरिएका छन् । गत वर्ष टर्कीमा घातक दुर्घटनाहरूको प्रमुख कारण तिब्र गति थियो । 

Previous Post

ट्रम्प भन्छन्ः केही बिदामा रहेका कामदारहरूले पारिश्रमीक नपाउन सक्छन्

Next Post

समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प छैनः उमेशजंग रायमाझी

Next Post

समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प छैनः उमेशजंग रायमाझी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन