पोखरा ।पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आइतबार पोखरामा सम्पन्न चौथो अन्तरविद्यालय ब्यान्ड प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमी ले जितेको छ । युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा गुरुकुल विद्यासदन द्वितीय र हिल पोइन्ट...
Read more














