• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अन्तरविद्यालय ब्यान्ड प्रतियोगितामा कास्की मोर्डनाइज्ड पहिलो, गुरुकुल दोस्रो र हिलप्वाइन्ट तेस्रो

नीतिप्रेस by नीतिप्रेस
September 21, 2026
in रोचक जानकारी
0
अन्तरविद्यालय ब्यान्ड प्रतियोगितामा कास्की मोर्डनाइज्ड पहिलो, गुरुकुल दोस्रो र हिलप्वाइन्ट तेस्रो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आइतबार पोखरामा सम्पन्न चौथो अन्तरविद्यालय ब्यान्ड प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमी ले जितेको छ ।

युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा गुरुकुल विद्यासदन द्वितीय र हिल पोइन्ट सेकेन्डरी स्कुल तृतीय भएका छन् ।

प्रतियोगितामा विधागततर्फ गुरुकुल विद्यासदनका गायक उत्कृष्ट गायक घोषित भए । कास्की मोर्डनाइज्ड एकेडेमी ‘ए’ का गिटारवादकले उत्कृष्ट गिटारिस्टको उपाधि जिते । प्रतिभा सेकेन्डरी स्कुल ‘ए’ का बेस गिटारवादक उत्कृष्ट बेसिस र ड्रमवादक उत्कृष्ट ड्रमर बने ।

पहिलो राउन्डबाट १० वटा विद्यालय फाइनलमा पुग्न सफल भएका थिए । फाइनलमा गण्डकी बोर्डिङ स्कुल, हिल पोइन्ट सेकेन्डरी स्कुल, कास्की मोर्डनाइज्ड एकेडेमी ‘ए’, कुमुदिनी होम्स र गुरुकुल विद्यासदन प्रतिस्पर्धामा उत्रेका थिए ।

यसैगरी ग्लोबल कलेजियट स्कुल, कास्की मोर्डनाइज्ड एकेडेमी ‘बी’, प्रतिभा सेकेन्डरी स्कुल ‘ए’, प्रतिभा सेकेन्डरी स्कुल ‘बी’ र कालिका सेकेन्डरी स्कुल पनि फाइनल चरणमा पुगेका थिए ।

आयोजक पोखरा सांगीतिक कलाकार संघ नेपालका अनुसार युवा संगीतकर्मीहरूको प्रस्तुतिले कार्यक्रमलाई भव्य बनाएको थियो । ‘हाम्रा चौथो अन्तरविद्यालय ब्यान्ड प्रतियोगिताका प्रतिभाशाली युवा संगीतकर्मीहरूलाई बधाई छ,’ आयोजकले भनेको छ, ‘तपाईंहरूको सांगीतिक अभिरुचि, ऊर्जा र संगीतप्रतिको मायाले मञ्चलाई अविस्मरणीय बनायो ।

Previous Post

विजय नेपाललाई पाल्पाली सहकारी पत्रकारिता पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन