• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विजय नेपाललाई पाल्पाली सहकारी पत्रकारिता पुरस्कार

नीतिप्रेस by नीतिप्रेस
September 21, 2026
in अर्थ/वाणिज्य, समाचार
0
विजय नेपाललाई पाल्पाली सहकारी पत्रकारिता पुरस्कार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार विजय नेपाल सम्मानित भएका छन् ।

संस्थाको शनिबार आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन अवसरमा उनलाई नगद, दोसल्ला, टीका र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

पाल्पाली समाज पोखराको पहलमा २०७६ असार १३ गते खोलिएको उक्त सहकारीले प्रत्येक ४ वर्षमा सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि डा. हुमप्रसाद न्यौपाने, पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुली, सहकारीका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरे, पूर्व सल्लाहकार जनपुकार मुनकमी, पूर्व सम्मानित पत्रकार श्यामनाथ कुँवरलगायतले संयुक्तरुपमा सम्मान प्रदान हस्तान्तरण गरे ।

नेपाल पत्रकार महासंघ गण्डकीका कार्यसमिति सदस्य पत्रकार नेपाल हाल आदर्श समाज दैनिक र राजधानी दैनिकमा कार्यरत छन् । उनको मूल घर पाल्पाको रिब्दीकोट गाउँपालिका ७, मैनादी हो । पाल्पाली समाज पोखरा तथा सहकारी दुबैतर्फ लामो समयदेखि प्रेस सल्लाहकार रहँदैआएका नेपालले संस्थाका गतिविधि मिडियामार्फत प्रचारप्रसारमा योगदान दिँदैआएका छन् । यसअघि, उक्त पुरस्कार पहिलोपल्ट पत्रकार श्यामनाथ कुँवरलाई दिइएको थियो ।

यसैबीच, सहकारीमा उत्कृष्ट बचत कारोबार गर्ने शेयर सदस्य सरस्वती श्रेष्ठ र उत्कृष्ट आर्थिक कारोबार गर्ने लोकबहादुर राना, शेयर सदस्यका छोराछोरीमध्ये एसईई उत्तीर्ण विल्सन न्यौपाने (४ जिपिए), शिचु श्रेष्ठ, सात्विक विक्रम शाह, दीक्षित गौतम, मिलन घर्तीमगर सम्मानित भएको सहकारीका नवनिर्वाचित अध्यक्ष रेशमराज थापाले बताए । सहकारीमा हाल ५ सय ३४ शेयर सदस्य छन् । 

Previous Post

भोटेकोशी बाढीपीडित बालबालिकालाई शेष घले दम्पतीद्वारा ५७ करोडभन्दा बढी सहयोग

Next Post

अन्तरविद्यालय ब्यान्ड प्रतियोगितामा कास्की मोर्डनाइज्ड पहिलो, गुरुकुल दोस्रो र हिलप्वाइन्ट तेस्रो

Next Post
अन्तरविद्यालय ब्यान्ड प्रतियोगितामा कास्की मोर्डनाइज्ड पहिलो, गुरुकुल दोस्रो र हिलप्वाइन्ट तेस्रो

अन्तरविद्यालय ब्यान्ड प्रतियोगितामा कास्की मोर्डनाइज्ड पहिलो, गुरुकुल दोस्रो र हिलप्वाइन्ट तेस्रो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन