• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भोटेकोशी बाढीपीडित बालबालिकालाई शेष घले दम्पतीद्वारा ५७ करोडभन्दा बढी सहयोग

नीतिप्रेस by नीतिप्रेस
September 20, 2026
in समाचार
0
भोटेकोशी बाढीपीडित बालबालिकालाई शेष घले दम्पतीद्वारा ५७ करोडभन्दा बढी सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नीले ५७ करोड ८५ लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेका छन्। घलेको संस्था एमआइटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी गर्दै उक्त रकम दीर्घकालीन रूपमा खर्च गर्ने निर्णय गरेको हो। यसबारे घलेले सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेका छन्।

सम्झौताअनुसार बाढीप्रभावित १८ वर्षमुनिका बालबालिकालाई कक्षा १२ सम्मको अध्ययनका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ। सहयोग रकम बालबालिकाको आवश्यकताअनुसार शिक्षा, खाना, आवास, कपडा तथा स्वास्थ्य उपचारजस्ता आधारभूत क्षेत्रमा खर्च गरिनेछ। बालबालिका हुर्कंदै जाँदा विपद्का कारण भोग्नुपरेको कठिनाइले उनीहरूको भविष्यका अवसर नछिनियोस् र आफूहरूलाई कसैले बिर्सेको छैन भन्ने अनुभूति होस् भन्ने उद्देश्यले यो पहल गरिएको संस्थाले जनाएको छ।

बाढीको पानीको सतह घटे पनि प्रभावित बालबालिकाका चुनौती भने तत्काल अन्त्य नहुने घलेले बताएका छन्। विपद्का कारण बालबालिकाको जीवनमा अकल्पनीय परिवर्तन आएको उल्लेख गर्दै घलेले भने, हामी भाग्यमानी महसुस गर्छौं कि कठिन समयमा मात्रै होइन, आगामी वर्षहरूमा पनि उनीहरूलाई सहयोग गर्न सक्छौं, ताकि उनीहरूले आफ्नो शिक्षा निरन्तरता दिन सकून्, आधारभूत आवश्यकता पूरा होस् र भविष्यलाई आशाका साथ हेर्न सकून्।

घलेले यो प्रयास आर्थिक सहयोगमा मात्र सीमित नभई प्रभावित बालबालिकाको दीर्घकालीन भविष्य सुरक्षित गर्ने प्रतिबद्धता भएको स्पष्ट पारेका छन्।

Previous Post

बागलुङका जीत शेरचनसहित ४ जिल्लाका कांग्रेस सभापतिको जिम्मेवारी हटाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन