पोखरा । बेसलाइन एकेडेमीको आयोजनामा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पोखराको सेन्ट्रल भिल्ला , बीपी मार्गमा आयोजित कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनको सहभागिता रहेको थियो। विद्यालयका अध्यक्ष षडानन्द गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...
Read more













