पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले ३२ वर्ष १ महिना ४ दिन लामो सेवायात्रा पूरा गरी निजामती सेवाबाट औपचारिक रूपमा अवकाश लिनुभएको छ। उहाँको सम्मानमा प्याब्सन, एन–प्याब्सन, हिसान, युनिप्स तथा मन्टेश्वरी एसोसिएसन, कास्कीले...
Read more














