Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कपडा व्यवसायी एसोसिएसनको कार्यालय उद्घाटन, व्यवसायीबीच शुभकामना आदानप्रदान

Niti Academy by Niti Academy
October 16, 2026
in गण्डकी प्रदेश, समाचार
0
कपडा व्यवसायी एसोसिएसनको कार्यालय उद्घाटन, व्यवसायीबीच शुभकामना आदानप्रदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
  • पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्की, पोखराले चाडपर्वको अवसरमा शुभकामना आदान-प्रदान तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।

पोखराको चिप्लेढुंगास्थित निभा गल्लीमा स्थापना गरिएको एसोसिएसनको कार्यालयको उद्घाटन पूर्वअध्यक्ष जनकराज पराजुलीले दीप प्रज्वलन गरेर गरेका थिए।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले सहभागीलाई स्वागत गर्दै कपडा व्यवसायीको हकहित संरक्षण, व्यावसायिक एकता र व्यवसायको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्ने बताए।

कार्यक्रममा संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोला, महासचिव नारायण अधिकारी, निवर्तमान अध्यक्ष लेखनाथ पौडेल तथा पूर्वअध्यक्षहरू गजेन्द्रमान श्रेष्ठ, नवीन नापित र यामनाथ तिमिल्सिना, सल्लाहकार लक्ष्मण न्यौपाने र हरि पन्तसहित पदाधिकारी तथा सदस्यहरूले एकआपसमा चाडपर्वको शुभकामना आदानप्रदान गरेका थिए।

कार्यालय उद्घाटन गर्दै पूर्वअध्यक्ष पराजुलीले संस्थाको कार्यालयले कपडा व्यवसायीबीच आपसी एकता, समन्वय र सहकार्य बढाउन सहयोग पुग्ने बताए।

व्यवसायीका साझा समस्या पहिचान गरी समाधानका लागि सामूहिक पहल गर्न तथा व्यवसायको विकास र प्रवर्द्धनमा संस्थाले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा कपडा व्यवसायको वर्तमान अवस्था, बजारमा बढ्दो प्रतिस्पर्धा र व्यवसाय सञ्चालनका चुनौतीबीच व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

उपभोक्ताको बदलिँदो मागअनुसार व्यावसायिक सेवा सुधार गर्दै व्यवसायलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन आपसी सहकार्य महत्त्वपूर्ण हुने सहभागीहरूको भनाइ थियो।

चिप्लेढुंगास्थित निभा गल्लीमा कार्यालय स्थापना भएपछि संस्थाका गतिविधि सञ्चालन, व्यवसायीबीच समन्वय र उनीहरूका साझा विषयमा छलफल गर्न सहज हुने अपेक्षा गरिएको छ।

Previous Post

बाढी प्रभावित विभिन्न स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

Next Post

पोखरामा कौडा खेल्ने सात जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

Next Post
कास्की प्रहरीले जिल्लामा पछिल्लो समय बढ्दो लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति

पोखरामा कौडा खेल्ने सात जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन