स्वास्थ्य

गण्डकी प्रदेशमा ७ हजारभन्दा बढीको स्वास्थ्य बीमा निःशुल्क

गण्डकी प्रदेश सरकारले ७ हजार ६१ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको अनुदानमा अपाङ्गता भएका व्यक्ति र मिर्गौला रोगीका परिवारलाई लक्षित गर्दै बीमा गरिएको हो। यसअन्तर्गत ५ हजार ९४६ अपाङ्गता...

Read more
नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत हिस्सा नसर्ने रोगको रहेको र यसले अल्पायुमै ज्यान लिने जोखिम

पोखरा । नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत हिस्सा नसर्ने रोगको रहेको र यसले अल्पायुमै ज्यान लिने जोखिम बढाएको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा स्वास्थ्य प्रवर्धनका लागि मिडियाकर्मी र स्वास्थ्यकर्मीबीचको...

Read more
लुम्बिनी प्रादेशिक अस्पताल निर्माण आयोजनाको प्रगति २८.५० प्रतिशतः ३ वर्षभित्रै सक्ने लक्ष्य

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माण कार्यको प्रगति २८.५० प्रतिशत पुगेको छ । आयोजनाको सुपरीवेक्षणको जिम्मा पाएको काठमाडौ विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौ यूनिकन्सल्ट सेन्टर’ ले प्रगति २८.५० प्रतिशत पुगेको जनाएको हो । २०८० पुस २६...

Read more
जापानिज इन्सेफ्लाइटिसबाट एकको मृत्यु, तीन सङ्क्रमित

राप्ती गाउँपालिका–१ का ६० वर्षीय श्यामलाल बोहराको जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । साउन १८ गते इन्सेफ्लाइटिस सङ्क्रमण भएपछि उपचारका लागि बुटवल लगिएको र उपचारकै क्रममा उहाँको भदौ...

Read more
गण्डकी मेडिकल कलेजको आधारभूत सर्जिकल कार्यशाला सम्पन्न

पोखरा । पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) ले आयोजना गरेको छैटाैँ आधारभूत सर्जिकल कार्यशाला बिहीबार सम्पन्न भएको छ । दुइ दिन चलेकाे कार्यक्रममा १८ जना एमडीका विद्यार्थी सहभागी थिए । सहभागीलाई सर्जिकलका दौरान प्रयोग...

Read more
मिर्गौला स्वस्थ राख्न पानी कति पिउने ?

पाेखरा। मृगौला मानव शरीरको एक महत्वपूर्ण अंग हो, जसको शरीरलाई स्वस्थ राख्न धेरै जिम्मेवारीहरू छन् । डाक्टरहरूले प्रायः मिर्गौला स्वस्थ राख्न, सन्तुलित मात्रामा नुन खाने, अत्यधिक चिनीबाट बच्ने र डाक्टरको परामर्श बिना दुखाइ निवारक औषधि...

Read more
गर्मी बढेसँगै वीरगन्ज बाल सुधार गृहमा चर्म रोग पैलियो

अत्यधिक गर्मी बढेसँगै वीरगन्जस्थित बालसुधार गृहमा चर्म रोग पनि फैलिएको छ । गृहमा आश्रित बालक तथा किशोरहरूमा अहिले चिलाउने, लुतोको संक्रमण फैलिएको छ । गृहकी स्टाफ नर्स अन्जु कुमारी झन्डै एक महिनायता यो रोगको संक्रमण फैलिएको बताउँछिन् ।...

Read more
पूर्व वडाध्यक्षको मृत्युपछि गण्डकी मेडिकल कलेजमा तोडफोड, आफन्त आक्रोशित

बागलुङको जैमिनी नगरपालिका–७ ढावाका ६३ वर्षीय पूर्व वडा अध्यक्ष जितबहादुर राना मगरको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तहरूले अस्पतालमा तोडफोड गरेका छन्। हर्नियाको अप्रेसनका लागि आएका राना मगरको यही अस्पतालमा साउन...

Read more
पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

पोखरा । कोरोना संक्रमणबाट पोखरामा ७० वर्षीया महिलाको ज्यान भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा भर्ना भएकी ती महिलामा असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ...

Read more
चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण, बिरामीलाई निःशुल्क उपलब्ध गराइने

क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डाइरेक्ट रिलिफको सहयोग र वान हार्ट वल्र्डवाइडको समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि...

Read more
Page 1 of 7 1 2 7