• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जापानिज इन्सेफ्लाइटिसबाट एकको मृत्यु, तीन सङ्क्रमित

नीतिप्रेस by नीतिप्रेस
August 20, 2025
in घटना, नेपाली समाचार आजको, समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राप्ती गाउँपालिका–१ का ६० वर्षीय श्यामलाल बोहराको जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । साउन १८ गते इन्सेफ्लाइटिस सङ्क्रमण भएपछि उपचारका लागि बुटवल लगिएको र उपचारकै क्रममा उहाँको भदौ २ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका किटजन्य सरुवा रोग फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

दाङमा अन्य तीन जनामा पनि जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ की २६ वर्षीया एक महिला, गढवा गाउँपालिका–६ का ३६ वर्षीय एक पुरुष र राप्ती गाउँपालिका–६ का ११ वर्षीय एक बालकमा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टी भएको हो । सङ्क्रमित बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा, महिलाको चितवन मेडिकल कलेजमा र अर्को एक जना पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको फोकल पर्सन चन्दले जानकारी दिनुभयो ।

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले दाङको गढवा गाउँपालिका–६ र राप्ती गाउँपालिका–१ बाट नमूना सङ्कलन गरेको छ । भदौ ३ गते राप्ती गाउँपालिका–१ बाट जरो आएका १२ जनाको र त्यतिकै सङ्ख्यामा गढवा गाउँपालिका–६ बाट रगतको नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्कलित नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पठाइने फोकल पर्सन चन्दले जानकारी दिनुभयो ।

Previous Post

एगा पोखराद्वारा तिजका अवसरमा शुभकामना आदानप्रदान

Next Post

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक पारित

Next Post
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन