घटना

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा काठमाडौँको नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।प्रदर्शन उग्र बन्दै गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी...

Read more
नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काभ्रे । नक्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका-१२ स्थित गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।असोज ३ गते राति १ बजेतिरहत्या गरेको...

Read more
मुग्लिन सडकखण्डको तुइन खोलामा निरन्तर पहिरो गइरहेको छ ।

हिजो साँझ ६ बजेदेखि अवरुद्ध सडक अझै खुलेन ।आज बिहानैदेखि पहिरो हटाउने प्रयास भए पनि पहिरो खसिरहेकोले असम्भव भएको प्रहरीले जनाएको छ ।

Read more
एमाले सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा आगजनी

नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा र आगजनी गरेका छन् ।जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरे ध्वस्त पारेका हुन् । आन्दोलनको दोस्रो...

Read more
जापानिज इन्सेफ्लाइटिसबाट एकको मृत्यु, तीन सङ्क्रमित

राप्ती गाउँपालिका–१ का ६० वर्षीय श्यामलाल बोहराको जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । साउन १८ गते इन्सेफ्लाइटिस सङ्क्रमण भएपछि उपचारका लागि बुटवल लगिएको र उपचारकै क्रममा उहाँको भदौ...

Read more
पोखरामा सबेरै टिप्परसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई युवक गम्भिर घाइते

पोखरा । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं २१ का २२ वर्षीय सुजन गौतम छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका गौतमको गण्डकी मेडिकल...

Read more
पोखरामा सबेरै टिप्परसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई युवक गम्भिर घाइते

पोखरामा आज सबेरै भएको सवारी दुर्घटनामा दुई युवक गम्भिर घाइते भएका छन् । पूर्वान्ह १० बजेसम्म उनीहरूको पहिचान नखुलेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । बिहान ५ः५५ बजेको समयमा पोखरा १७ मुस्ताङचोकमा भएको...

Read more
गायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो दुर्घटनामा परेको छ।

गायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो दुर्घटनामा परेको छ। ४ जना सवार कार पोखराबाट वालिङ जाँदै गर्दा स्याङ्जाको भीरकोटमा कल्भर्टमा ठोकिएर दुर्घटना भएको हो।

Read more
पानी परिरहेका बेला ओत लाग्ने क्रममा रुख ढलेर किच्दा दुई जनाको मृत्यु, तीन घाइते

सिन्धुली । सिन्धुलीमा रुख ढल्दा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१, बस्तीपुरमा झरीबाट बच्न ओत लागिरहेका बालबालिकामाथि रुख ढलेपछि ९ वर्षीय सार्की थिङ र १६ वर्षीया...

Read more
भोटेकोशीमा आकस्मिक बाढी, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नुवाकोटको त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढीको जानकारी रसुवाबाट प्राप्त भएकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध छ। भोटेकोशी नदीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।  चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने...

Read more
Page 2 of 50 1 2 3 50