Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आन्दोलनका नाममा आगजनी र लुटपाट स्वीकार्य छैन : ओली

Niti Academy by Niti Academy
October 12, 2026
in फिचर, राजनीति, समाचार
0
आन्दोलनका नाममा आगजनी र लुटपाट स्वीकार्य छैन : ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीविरुद्ध मोर्चाबन्दी हुन सक्ने भन्दै एकजुट भएर प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले २०७७ सालदेखि नै एमालेविरुद्ध घेराबन्दी हुँदै आएको दाबी गरे।

२०७८ सालमा पार्टी विभाजन गराइएको र २०७९ सालको निर्वाचनमा विभिन्न दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उनको आरोप थियो।

उनले सामाजिक सञ्जालमार्फत पार्टी र नेताहरूको चरित्रहत्या गरी जनतामाझ अलोकप्रिय बनाउने प्रयास भइरहेको आरोप लगाए। पार्टीभित्रका केही नेताका गतिविधिले पनि चुनौती थपिएको उनको भनाइ थियो।

ओलीले नेपालमा लोकतन्त्र, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर पार्ने काम भइरहेको आरोप लगाउँदै तिनको पुनःस्थापनाका लागि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताए। उनले आगजनी र लुटपाटलाई आन्दोलन मान्न नसकिने स्पष्ट पारे

 शान्तिपूर्ण आन्दोलनमा दमन भए प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो। ओलीले पार्टी सदस्यलाई निष्ठापूर्वक सक्रिय हुन निर्देशन दिँदै अब विगतको भूमिकाका आधारमा मात्रै मूल्याङ्कन नगर्ने बताए। नीति र नेतृत्वप्रतिको इमानदारिता तथा कर्मशीलतालाई पनि मूल्याङ्कनको आधार बनाइने उनले उल्लेख गरे।

Previous Post

पृथ्वी राजमार्ग मंगलबार बिहान ५ बजेसम्म बन्द !

Next Post

चित्रबहादुर गुरुङको योगदान भावी पुस्तालाई चिनाउन सालिक सहिदपार्कमा

Next Post
चित्रबहादुर गुरुङको योगदान भावी पुस्तालाई चिनाउन सालिक सहिदपार्कमा

चित्रबहादुर गुरुङको योगदान भावी पुस्तालाई चिनाउन सालिक सहिदपार्कमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन