• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सुडान र दक्षिण सुडानबीच ऊर्जा, तेल र व्यापारमा सहयोग बढाउने प्रतिवद्धता

नीतिप्रेस by नीतिप्रेस
December 15, 2025
in अन्तर्राष्ट्रिय समाचार, समाचार
0
सुडान र दक्षिण सुडानबीच ऊर्जा, तेल र व्यापारमा सहयोग बढाउने प्रतिवद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुडान र दक्षिण सुडानले आईतवार द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने र विशेष गरी ऊर्जा, तेल, व्यापार, लगानी तथा राजनीतिक क्षेत्रमा सहयोग विस्तार गर्ने सहमति जनाएका छन् । यो सहमति सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फत्ताह अल–बुर्हान र दक्षिण सुदानका राष्ट्रपति साल्भा किर मायार्डिटबाट आएको लिखित सन्देश बोकेर आएको उच्चस्तरीय दक्षिण सुडानी प्रतिनिधिमण्डलका नेता तथा राष्ट्रिय सुरक्षा सल्लाहकार टुट गाट्लुकबीचको बैठकमा भएको हो । सुडानको विदेश मन्त्रालयका अवर सचिव मुआविया ओस्मान खालिदले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख भएअनुसार अल–बुर्हानले सम्बन्धित सरकारी संस्थाहरूलाई मन्त्रीस्तरीय र प्राविधिक तहमा दक्षिण सुदानी समकक्षीहरूसँग संलग्न हुन निर्देशन दिनुभएको छ ।

Previous Post

साढे १२ अंकले घट्यो आजको शेयर बजार

Next Post

सिड्नी गोलीकाण्डः मृतकको संख्या १६ पुग्यो

Next Post
सिड्नी गोलीकाण्डः मृतकको संख्या १६ पुग्यो

सिड्नी गोलीकाण्डः मृतकको संख्या १६ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन