• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विश्व पर्यटक सम्पदा चित्रकलामा श्रीयान्सी र युनिशा प्रथम

नीतिप्रेस by नीतिप्रेस
June 24, 2025
in कला-साहित्य, शिक्षा, समाचार
1
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । मानवता अभियानको आयोजनामा विद्यालय स्तरीय विश्व पर्यटक सम्पदा चित्रकला प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका ५४ विद्यालयका प्रतिनिधि सहभागी थिए ।

जसमा नेक्सस इन्टरनेशनल एकाडेमीका श्रीयान्सी न्यौपाने र युनिशा खड्का प्रथम, अरुणिमा सेकेन्डरी स्कुलका श्रीकन्या चाम्लिङ र आरोही खरेल दोस्रो र कौशल इङ्लिस सेकेन्डरी स्कुलका रोशन तामाङ र सुजल कडरिया तेस्रो भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि भरत जंगमले विद्यालयको स्तरमै यस्ता सिर्जनात्मक कार्यक्रम हुनु सह्रानीय कुरा भएकोले विद्यार्थीको सोच, कला र दृष्टिकोण विस्तार गर्न मद्दत पुग्ने बताए ।

प्रमुख निर्णायक विश्वकला यात्री प्राज्ञ नगेनसिंह ठकुरीले खुला निर्णय अर्थात ओपन जजमेन्टमार्फत निस्पक्ष मूल्यांकन गर्दै चित्रमा विचार, सन्देश र सिर्जनशीलतालाई मुख्य मापदण्ड रहेको बताए ।

मानवता अभियानका अध्यक्ष द्वारिका निरौलाले सिर्जनात्मकता भनेको विद्यार्थीको आत्मा भएको र त्यसलाई उजागर गर्ने प्रयास गरेको बताए ।

कार्यक्रममा योगिनी सरितानन्दी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख प्राज्ञ सन्जय बान्तवा राई, प्याब्सनका केन्द्रीय महासचिव आर.बि. कटुवाल र एनप्याब्सन अध्यक्ष अमृतकुमार खड्कालगायतले विद्यार्थीको कलात्मक आत्मविश्वास, रङ संयोजन क्षमता र सामाजिक सन्देश समेट्ने शैलीको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्याब्सन केन्द्रीय कमिटी एनप्याब्सन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नगेन आर्ट एकेडेमीको सहकार्य रहेको थियो ।

Previous Post

राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि बुल्समेन क्लबको सहयोग

Next Post

माछापुच्छ्रे गाउँपालिकाकाे बजेट ६७ करोड ९९ लाख [पूर्णपाठ]

Next Post

माछापुच्छ्रे गाउँपालिकाकाे बजेट ६७ करोड ९९ लाख [पूर्णपाठ]

Comments 1

  1. 💦 Withdraw +1.824522 btc. Get > yandex.com/poll/PdZ7vgekGrNakuXZcpiB6b?hs=210825d789d7231d9e348aa9c00f6593& 💦 says:
    1 month ago

    jb9e8f

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन