• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

माछापुच्छ्रे गाउँपालिकाकाे बजेट ६७ करोड ९९ लाख [पूर्णपाठ]

नीतिप्रेस by नीतिप्रेस
June 24, 2025
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको, समाचार
1
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ करोड ९९ लाख ५१ हजार रूपैयाँकाे बजेट गाउँसभाका प्रस्तुत गरेको छ ।

माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले आगामी आर्थिक वर्षका लागि ६७ करोड ९९ लाख ५१ हजार रूपैयाँकाे बजेट प्रस्तुत गरेकी हुन् । जसअन्तर्गत संघीय सरकार वित्तीय समानीकरण अनुदान ११ करोड २४ लाख, संघीय सरकार सर्शत अनुदान २७ करोड ९४ लाख, संघ समपूरक अनुदानतर्फ ८१ लाख, संघीय सरकार राजश्व वाँडफाँट १२ करोड १९ लाख, संघ रोयल्टी बाँटफाँटबाट ४३ लाख रुपैयाँ अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकार वित्तीय समानीकरण अनुदान एक करोड २६ लाख ५९ हजार, प्रदेश सरकार विशेष अनुदान ४० लाख र प्रदेश सरकार समपूरक अनुदान ६० लाख, प्रदेश सरकार सशर्त अनुदान दुइ लाख, प्रदेश राजश्व वाडँफाँडतर्फ एक करोड १२ लाख ४४ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजश्व अनुमान दुइ करोड ९५ लाख चालु वर्षको बैंक मौज्दात पाँच करोड ६४ लाख ३३ हजार अनुमान गरिएको छ ।

यता विषयगत क्षेत्रगतको पूर्वाधार विकासतर्फ ११ करोड ५० लाख ५० हजार, सामाजिक विकासतर्फ चार करोड ९४ लाख ३३ हजार, आर्थिक विकासतर्फ दुइ करोड ४४ लाख आठ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ९५ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ एक करोड ६४ लाख ५० हजार, गाउँपालिका कार्यालय तथा मातहत कार्यालय संचालन तथा व्यवस्थापनमा १० करोड ८० लाख १० हजार र अन्य फिर्ता गर्नुपर्ने रकम दुइ करोड ३५ लाख र वडागत बजेटतर्फ पाँच करोड ४० लाख र सशर्त अनुदानमा २७ करोड ९६ लाख ५१ हजार रूपैयाँ छुट्टाइएको छ ।

‘पर्यटन, कृषि, उर्जा र पूर्वाधारः समुन्नत माछापुच्छ्रे निमार्ण मूल आधार’ भन्ने मूल नारालाई साकार पार्ने योजनाका साथ आगामि आर्थिक वर्षको वजेट तय भएको उपाध्यक्ष अधिकारीले जानकारी दिइन् ।

यसैगरी माछापुच्छ्रे गाउँपालिकाको १७औं गाउँसभाले अबको आर्थिक बर्षदेखि लागू हुने गरी नागरिकता सिफारिस शुल्क नलाग्ने निर्णय गरेको अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । गाउँसभाको सहजीकरण पालिकाका प्रमुख प्रशाशकीय अधिकृत केशव सुवेदीले गरेका थिए ।

बजेटकाे पूर्णपाठ

machhpuchhre gaunpalikaDownload

Previous Post

विश्व पर्यटक सम्पदा चित्रकलामा श्रीयान्सी र युनिशा प्रथम

Next Post

आज एकै दिनमा दुई पटक लाभ बेला परेको छ, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

Next Post

आज एकै दिनमा दुई पटक लाभ बेला परेको छ, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?

Comments 1

  1. Caroline says:
    8 months ago

    Good day

    I wanted to reach out and let you know about our new dog harness. It’s really easy to put on and take off – in just 2 seconds – and it’s personalized for each dog.
    Plus, we offer a lifetime warranty so you can be sure your pet is always safe and stylish.

    We’ve had a lot of success with it so far and I think your dog would love it.

    Get yours today with 50% OFF: https://caredogbest.com

    FREE Shipping – TODAY ONLY!

    Sincerely,

    Caroline

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन