समाचार

निर्मल पुर्जासहित चार आरोहीको शव आधारशिविरमा

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार जनाको शव सफलतापूर्वक आधारशिविरमा ल्याइएको छ। कठिन तथा जोखिमपूर्ण उद्धार अभियानपछि शवहरू सुरक्षित रूपमा आधारशिविर पुर्‍याइएको जानकारी...

Read more
मर्दी हिमाल पदयात्रामा बेपत्ता भएका तीन युवा मोदी खोलापारि सकुशल भेटिए, उद्धारका लागि थप टोली परिचालन

पोखरा । कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा तीन दिनदेखि सम्पर्कविहीन भएका तीन जना युवा मोदी खोलाको किनारमा सकुशल फेला परेका छन्। पोखरा महानगरपालिका १४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३...

Read more
गण्डकी प्रज्ञा प्रतिष्ठानमा न्यूरो आर्ट कार्यशाला,भाषा शुद्धता अभियानदेखि अनुसन्धान प्रवर्द्धनसम्मका कार्यक्रम हुँदै

पोखरा। गण्डकी प्रज्ञा प्रतिष्ठानले मानसिक स्वास्थ्य, सिर्जनशीलता र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार पोखरामा स्नायूस्वास्थ्य (न्यूरो आर्ट) कार्यशाला आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यतामा...

Read more
पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण

पोखरा।पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन हाम्रो इको नेक्स्ट टेक्नोलोजी प्रा.लि.ले चार सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सौजन्य स्वरूप प्रदान गरेको छ ।जिल्ला खेलकुद विकास समिति, कास्कीको आयोजनामा...

Read more
पोखराको रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमद्बीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु

पोखरा ।पोखरा८, रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आध्यात्मिक चेतना विस्तार गर्ने उद्देश्यले एक महिने श्रीमद्बीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन अनुष्ठान प्रारम्भ भएको छ । आगामी भदौ १९ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रमको पोखरा महानगरपालिका...

Read more
इन्धनको मूल्य फेरि बढ्यो, पोखरासहित प्रमुख सहरमा पेट्रोल डिजेल २०० रुपैयाँ

पोखरा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ। निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार संशोधित मूल्य गएराति १२ बजेदेखि देशभर लागू भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य बढेपछि मूल्य समायोजन...

Read more
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देशसहित र्‍याली सम्पन्न

स्याङ्जाको वालिङमा मगर (ढूट) भाषाको अक्खालिपिमा आधारित पुस्तक आखरहील्मा (अक्षरांक) सार्वजनिक गरिएको छ। युवा लेखकद्वय जीबी राना र सावित्रा थापा द्वारा लिखित यो कृतिको शनिबार विशेष समारोहका बीच लोकार्पण गरिएको हो। कार्यक्रमको आयोजना नेपाल मगर...

Read more
बर पिपल रिसोर्ट सातौँ वर्षमा : आतिथ्यमा उत्कृष्ट, सय जनालाई रोजगारी

पोखरा। पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रमा छोटो समयमै आफ्नो विशिष्ट पहिचान बनाउन सफल बर पिपल रिसोर्ट सातौँ वर्षमा प्रवेश गरेको छ। पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइडको स्ट्रिट नम्बर २८, मणिमार्गमा करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको...

Read more
शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै गुरूप्रतिको वास्तविक सम्मान : प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा आत्मसात् गर्नु नै गुरूप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ। गुरुपूर्णिमाको अवसरमा भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखराले आयोजना गरेको गुरु सम्मान कार्यक्रममा बोल्दै उहाँले गुरु–शिष्य सम्बन्ध...

Read more
गृह र रक्षामन्त्रीमा काबिल नेतृत्व नियुक्त गरेर सम्भावित दुर्घटना रोकौँ:रवि किरण हमाल

काठमाडौं। जेन-जेड आन्दोलनका नेता रवि किरण हमालले पूर्वी तराईमा विकसित हुँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल सक्षम नेतृत्वमार्फत सुरक्षा संयन्त्र सुदृढ बनाउन आग्रह गरेकाछन्। उनले पूर्वी तराईको अवस्था नियन्त्रणभन्दा बाहिर जाने...

Read more
Page 2 of 462 1 2 3 462