समाचार

जलेश्वरस्थित प्रादेशिक अस्पताललाई आवश्यक जनशक्ति दिन सांसद कार्कीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले महोत्तरी जिल्लाको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा आवश्यक स्रोत, साधन र जनशक्ति पु¥याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले ४१ वर्ष...

Read more
देशका समस्याहरुको समाधान गर्नु सबै दलहरुको साझा दायित्व होः ठाकुर गैरे

नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा देखिएका समस्याहरुको समाधान गर्नु सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताउनुभएको छ ।  बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले देशमा अविकास, बेरोजगारी, तस्करी, कमिसनतन्त्र र भ्रष्टाचारको समस्या...

Read more
विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइयो विश्व मिर्गौला दिवस

आज विश्व मिर्गौला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  नेपालमा पनि आज विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइएको हो । सो अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहितका...

Read more
सहकारी ठगिमा मुछिएका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई कारबाही गर्न सांसद यादवको माग

नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगि र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई कारबाही गर्न माग गर्नुभएको छ ।  बिहीवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले पूर्वउपराष्ट्रपति...

Read more
बाेलेराे दुर्घटना हुँदा ६ जनाको मृत्यु

धरानबाट घोरेटार आउँदै गरेको बाेलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर आउँदै गरेको बाेलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो । बाेलेरोमा १४ जना सवार थिए ।  दुर्घटनामा ६ जनाको मृत्यु भएको खवर आएलगलगत्तै स्थानीयहरुसँग समन्वय...

Read more
उपभोक्ता अदालत छिटो स्थापना हुन्छ : मन्त्री गिरी

 कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत चाँडै स्थापन हुने बताएका छन् ।  बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उपभोक्ता अदालत अनिवार्य रहेकाले चाँडै स्थापना हुने बताए ।  सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता...

Read more
सुन तस्करी र दोषीलाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउँछु : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी र यस प्रकणमा जोडिएकालाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।  सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार बुझाएको प्रतिवेदन बुझ्दै उपप्रधान एवं...

Read more
एमाले अध्यक्ष केपी ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने भएको छ । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा सो संवाद हुन लागेको हो ।   स्वदेशी तथा विदेशी चलचित्रकर्मीको माझमा राष्ट्रिय...

Read more
रक्सौलमा नेपाल-भारतका सुरक्षा अधिकारीसहितको बैठक

वीरगञ्जसँग जोडिएको भारतीय सहर रक्सौलमा नेपाल भारतका सुरक्षा अधिकारीसहितको दुईपक्षीय बैठक बसेकाे छ। भारतमा हुन गइरहेको निर्वाचनलाई लक्षित गरेर भएको बैठकमा दुई देशका सुरक्षा अधिकारीसँगै विभिन्न क्षेत्रमा आवद्ध केही स्थानीय बुद्धिजीवीलाई पनि समेटिएको थियो। बैठकमा दुई...

Read more
शुन्य समयमा बोल्दै सांसदहरु

प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले प्रत्येक निर्वाचन क्षेत्रमा सांसदहरुको सिफारिसमा कम्तिमा ५० करोड रुपैयाँको योजना दिन माग गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य घिमिरेले देशभरका १६५ निर्वाचन क्षेत्रमा...

Read more
Page 462 of 464 1 … 461 462 463 464