• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इयुले इजिप्टलाई ७.४ अर्ब युरोको आर्थिक प्याकेज उपलब्ध गराउँछः राष्ट्रपति

नीतिप्रेस by नीतिप्रेस
March 18, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, नेपाली समाचार आजको, राजनीति, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युरोपेली संघ (इयु) इजिप्टको अर्थतन्त्रलाई बलियो बनाउन लगभग ७.४ बिलियन युरो (८.०६ बिलियन अमेरिकी डलर) को वित्तीय प्याकेज उपलब्ध गराउन सहमत भएको इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले बताउनुभएको छ ।

भ्रमणमा रहेका युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेन र ब्लकका अन्य वरिष्ठ अधिकारीहरूसँग संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा सिसीले इजिप्ट र ईयुले सहयोगी मार्गमा लाग्न संयुक्त राजनीतिक घोषणामा हस्ताक्षर गरेको घोषणा गर्नुभयो ।

द्विपक्षीय सम्बन्धलाई रणनीतिक र व्यापक साझेदारी स्तरमा स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आर्थिक प्याकेजले मुख्यतया इजिप्टको अर्थतन्त्र तीन पक्षहरूमा केन्द्रित हुनेछ । सहुलियत वित्तपोषण, लगानी ग्यारेन्टी, र द्विपक्षीय सहयोग परियोजनाहरूको कार्यान्वयनको लागि प्राविधिक सहयोगमा केन्द्रित हुने राष्ट्रपतिले बताउनु भयो ।

इजिप्ट र इयुले २०२४ को दोस्रो त्रैमासिकमा इजिप्टको बजारमा संलग्न हुनका लागि थप युरोपेली कम्पनीहरूलाई स्वागत गर्न संयुक्त लगानी सम्मेलन गर्ने तयारी गरेको छ ।

Previous Post

जोर्डन, जर्मनीद्वारा रफाहमा इजरायली आक्रमण बिरुद्ध चेतावनी

Next Post

इजिप्टका राष्ट्रपति र युरोपेली संघका नेताहरूबीच सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल

Next Post

इजिप्टका राष्ट्रपति र युरोपेली संघका नेताहरूबीच सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन