Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

इजिप्टका राष्ट्रपति र युरोपेली संघका नेताहरूबीच सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र भ्रमणमा रहेका युरोपेली आयोग (ईसी) का अध्यक्ष उर्सुला भोन डेर लेनले आईतवार इजिप्ट र युरोपेली सम्बन्धलाई प्रगाढ बनाउने विषयमा भेटवार्ता गर्नुभएको छ ।

सिसी र भोन डेर लेनले द्विपक्षीय सम्बन्धलाई रणनीतिक र व्यापक साझेदारीमा लैजान संयुक्त राजनीतिक घोषणा कागजातमा अपेक्षित हस्ताक्षर गर्नेबारे छलफल गर्नुभएको हो ।

सिसीले बेल्जियमका प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोसँग पनि भेट गर्नुभएको छ ।

दुवै बैठकले घेरामा परेको प्यालेस्टाइन गाजापट्टीमा युद्धविराममा पुग्ने आवश्यकतामा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist