• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जोर्डन, जर्मनीद्वारा रफाहमा इजरायली आक्रमण बिरुद्ध चेतावनी

नीतिप्रेस by नीतिप्रेस
March 18, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जोर्डनका राजा अब्दुल्लाह द्वितीय र भ्रमणमा रहेका जर्मन चान्सलर ओलाफ स्कोल्जले आईतवार गाजाको रफाहमा इजरायली आक्रमणको जोखिम बिरुद्ध सचेत रहन आग्रह गर्नुभएको छ ।

जोर्डनको बन्दरगाह शहर अकाबामा भएको बैठकमा राजाले गाजामा तत्काल युद्धविरामको आवश्यकतामा जोड दिनुभयो । नागरिकहरूको रक्षा गर्न र सो क्षेत्रका मानिसहरूलाई मानवीय सहायता पु¥याउनको लागि बढ्दो प्रयासहरूको लागि आह्वान समेत गर्नुभयो ।

राजाले वेस्ट बैंक र गाजामा प्यालेस्टिनीहरूको कुनैपनि जबरजस्ती विस्थापन र उनीहरूलाई विभाजन गर्ने कुनैपनि प्रयासको बिरूद्धमा जोर्डन रहेको बताउनु भयो । दुई नेताले रफाहमा इजरायली आक्रमणको खतराबारे चेतावनी दिनुभयो । युद्धले गाजामा मानवीय संकटलाई बढावा दिने बताउनु भयो ।

बैठकले दुई राज्य समाधानमा आधारित निष्पक्ष र समावेशी शान्ति प्राप्त गर्न राजनीतिक रूपरेखा स्थापना गर्न प्रभावकारी कदम चाल्न आग्रह गर्दै यस क्षेत्रको शान्तिलाई सहज बनाउन युरोपेली संघको भुमिकालाई पनि जोड दिएको छ ।

Previous Post

दक्षिण अफगानिस्तानमा सडक दुर्घटनामा २१ जनाको मृत्यु

Next Post

इयुले इजिप्टलाई ७.४ अर्ब युरोको आर्थिक प्याकेज उपलब्ध गराउँछः राष्ट्रपति

Next Post

इयुले इजिप्टलाई ७.४ अर्ब युरोको आर्थिक प्याकेज उपलब्ध गराउँछः राष्ट्रपति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन