• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दक्षिण अफगानिस्तानमा सडक दुर्घटनामा २१ जनाको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
March 18, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, फिचर, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा आईतबार भएको सडक दुर्घटनामा २१ यात्रुको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मौलावी मोहम्मद कासिम रियाजले बताउनुभएको छ ।

हेरात जाँदै गरेको यात्रुवाहक बसले ट्यांकर र मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनाको कारण लापरवाही ड्राइभिङ हुनसक्ने बताइएको छ । दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको छ ।

अफगानिस्तानमा विगत १० महिनामा सडक दुर्घटनाका कारण १ हजार ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । साथै ४ हजारभन्दा बढी घाइते भएको देशको ट्राफिक प्रहरी महानिर्देशनालयले जनाएको छ । 

Previous Post

रुस राष्ट्रपति चुनावः ९५.०४ प्रतिशत मत गणना, पुटिन ८७.३२ प्रतिशत मतका साथ अगाडि

Next Post

जोर्डन, जर्मनीद्वारा रफाहमा इजरायली आक्रमण बिरुद्ध चेतावनी

Next Post

जोर्डन, जर्मनीद्वारा रफाहमा इजरायली आक्रमण बिरुद्ध चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन