• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन गराउन प्रतिवद्ध भइ काम गर्नेछुः सभापति पन्त

नीतिप्रेस by नीतिप्रेस
March 18, 2024
in अन्य, राजनीति, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले पदभार ग्रहण गर्नुभएको छ ।


सोमवार सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनियताको शपथग्रहण गराएसँगै उहाँले समिति सभापतिको पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेसँगै उहाँले सुशासन कामय राख्नका लागि समितिको तर्फबाट कर्तव्यनिष्ठ भएर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने देशको उद्देश्यअनुरुप समितिको तर्फबाट सरकारलाई निर्देशन दिने र निर्देशन कार्यान्वयन गराउनेतर्फ लाग्ने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘म इमान्दार भएर कर्तव्य भन्दा बाहिर नगइकन काम गर्नेछु । सुशासन कसरी कायम राख्न सकिन्छ ? र यो समितिमा भएको कार्यक्षेत्रलाई इमान्दारिताका साथ अघि बढाउन र दिगो विकासको लक्ष्य पूरा गर्ने २०३० सम्म छ । यसलाई अरु देशले भन्दा पनि हाम्रो देशले जलवायु परिवर्तनका इस्यु छन्, सुशासनका कुराहरु छन्, विकासका कुराहरु छन्, दिगो विकास नै के हो भन्ने छ । समितिले कार्यान्वय गर्ने नभइ सरकारलाई निर्देशन गर्ने हो, निर्देशन कार्यान्वयन गराउन म प्रतिवद्ध रहन्छु । निर्देशनलाई कार्यान्वयन गराउनका लागि लाग्छु । निर्देशन दिएर मात्रै पुग्दैन । निर्देशन कार्यान्वयन हुनुपर्छ ।’ 

उहाँले समितिले सरकारलाई दिएका निर्देशनहरु कार्यान्वयन गराउन प्रतिवद्ध भएर काम गर्ने बताउनु भयो ।

Previous Post

सहकारी पीडितलाई न्याय दिन नसके सरकारको औचित्य छैनः सांसद परियार

Next Post

सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न भुमिका खेल्छुः सभापति शेर्पा

Next Post

सरकारलाई राम्रो काम गर्ने वातावरण निर्माण गर्न भुमिका खेल्छुः सभापति शेर्पा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन