समाचार

सुरक्षा करिडोरले टर्कीलाई आतंकवादबाट जोगाउँछः राष्ट्रपति

टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले दक्षिणी सीमानामा सुरक्षा कोरिडोर निर्माण गरेर टर्कीले सफलतापूर्वक आतंकवादबाट आफूलाई जोगाएको बताउनुभएको छ । उहाँले दक्षिणी सिमानामा निर्माण गर्न थालेको सुरक्षा करिडोरले आतंकवादीबाट बचाउने बताउनु भयो । टर्कीका सेनाहरूले प्रायः...

Read more
दक्षिण कोरियाको दक्षिणी तटमा माछा मार्ने डुङ्गा डुब्दा ३ जनाको मृत्यु, १ बेपत्ता

बिहीवार दक्षिण कोरियाको दक्षिणी तटमा माछा मार्ने डुङ्गा डुब्दा तीन नाविकको मृत्यु भएको पुष्टि भएको छ । साथै एक जना बेपत्ता भएका छन् । चार दक्षिण कोरियाली, छ इण्डोनेसियाली र एक भियतनामीसहित ११ जना चालक...

Read more
फेब्रुअरीमा भारतमा खुद्रा मुद्रास्फीति ५.०९ प्रतिशतमा घट्यो

पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार फेब्रुअरीमा भारतमा खुद्रा मुद्रास्फीति अघिल्लो महिनाको ५.१० प्रतिशतको तुलनामा ५.०९ प्रतिशतमा घटेको छ । फेब्रुअरी २०२३ मा खुद्रा मुद्रास्फीति ६.४४ प्रतिशत थियो । देशभरका एक हजार ११४ सहरी बजार र एक...

Read more
मङ्गोलियामा स्वेच्छिक अभियानमार्फत ५० करोड बढी रुख रोपियो

उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा स्वेच्छिक अभियानमार्फत ५० करोड बढी रुख रोपिएको छ । स्थानीय बासिन्दाहरूले स्वैच्छिक रूख रोप्ने अभियानमा हालसम्म ५० करोडभन्दा बढी रूखहरू रोपिएको बताएका छन् । यस अवधिमा यस क्षेत्रले सक्रिय...

Read more
जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यकः उपप्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको बताउनुभएको छ ।  बिहीवार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान...

Read more
जलवायु परिवर्तनले गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेका छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक...

Read more
मेरै कार्यकालमा उपभोक्ता अदालत स्थापनाको कुरा टुंगोमा पु¥याउँछुः मन्त्री गिरी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत छिटो स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ ।  बिहीवार काठमाडौंमा राष्ट्रिय उपभोक्ता मञ्च नेपाल र उपभोक्ता अधिकार अनुसन्धन मञ्च एवं उपभोक्ता संरक्षण मञ्च नेपालको संयुक्त आयोजनामा...

Read more
पाकिस्तानको १९ सदस्यीय संघीय मन्त्रिपरिषद्द्वारा शपथग्रहण

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफको १९ सदस्यीय संघीय मन्त्रिपरिषद्ले राजधानी इस्लामावादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा शपथ लिएको छ । राष्ट्रपति आसिफ अली जर्दारीले १८ जना संघीय मन्त्री र एक राज्यमन्त्री रहेका मन्त्रिपरिषद्का सदस्यहरुलाई शपथ...

Read more
सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन

स्पञ्ज आइरन र बिलेट्सको भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न सात सदस्यीय उपसमिति गठन संसदीय समितिले स्पञ्ज आइरन र बिलेट्सको भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न...

Read more
सरकारले उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको प्रधानमन्त्रीको अभिव्यक्ति गलतः काँग्रेस

सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको बताएको छ ।  नेपाली काँग्रेसका प्रवक्ता एवं निःवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा...

Read more
Page 463 of 464 1 … 462 463 464