समाचार

भारतमा विवादास्पद नागरिकता कानून लागू

भारत सरकारले सोमवार विवादास्पद नागरिकता (संशोधन) ऐन, २०१९ वा सिएए लागू गरेको छ । जुन चार वर्ष पहिले देशको संसदले पारित गरेको थियो । संघीय गृह (आन्तरिक सुरक्षा) मन्त्रालयले यस सम्बन्धमा आधिकारिक सूचना जारी गरेको...

Read more
नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित

राष्ट्रिय सभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।  राष्ट्रिय सभामा मंगलवार भएको निर्वाचनमा ३९ मत प्राप्त गरी सत्तारुढ गठबन्धनका साझा उम्मेदवार सांसद दाहाल सो पदमा निर्वाचित हुनुभएको हो । काँग्रेस सांसद युवराज शर्माले...

Read more
शुभकामना विद्यालयको बालबालिकाको सर्वाङ्गीण विकास, शिक्षा र हाम्रो भूमिका प्रशिक्षण कार्यक्रम सम्पन्न

शुभकामना विद्यालय पोखरा–६, बैदामले प्राचार्य यमबहादुर रानाको संयोजकत्व र इसीइसी को प्रशिक्षण बालबालिकाको सर्वाङ्गीण विकास, शिक्षा र हाम्रो भूमिका शीर्षकमा एक दिने उत्कृष्ट प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रशिक्षण कार्यक्रम टिएस्टेक का प्रमुख...

Read more
पोखरा महानगरपालिका वडा नं १७ द्वारा आध्यात्मिक ज्ञान आत्म जागरण प्रवचन तथा योग शिविर कार्यक्रम सम्पन्न

पोखरा महानगरपालिका वडा नं १७ ले ज्ञान योग, ध्यान, साधना, शक्तिपात एवम् आध्यात्मिक ज्ञान आत्म जागरण प्रवचन तथा योग शिविर रोयल महल ब्याङ्क्वेट ड्यामसाइडमा सम्पन्न गरेको छ । वडावासीलाई आध्यात्मिक ज्ञान तथा सकारात्मक सोच सिर्जना...

Read more
पोर्चुगलको विपक्षी केन्द्र–दक्षिण गठबन्धनका नेताद्वारा चुनावमा विजयी भएको दाबी

पोर्चुगलको विपक्षी केन्द्र–दक्षिण गठबन्धनका नेताले चुनावमा विजयी भएको दाबी गर्नुभएको छ । पोर्चुगलको विपक्षी केन्द्र–दक्षिण प्रजातान्त्रिक गठबन्धनका नेता लुइस मोन्टेनेग्रोले आईतवार देशको संसदीय चुनावमा आफू विजयी भएको दाबी गर्नुभएको हो । ...

Read more
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका २ मा ३ करोड २८ लाखमा मोटेरबुल पुल निर्माण सम्पन्न

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ मा ३ करोड २८ लाखमा मोटेरबुल पुल निर्माण सम्पन्न भएको छ । आईतवार एक कार्यक्रमबीच  १८ मिटर लामो मोटरेबल पुल उद्घाटन भएको हो । पुलको उद्घाटन प्रतिनिधि सभा सदस्य...

Read more
पार्टी कार्यालयमा पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना हो, दोषीलाई कारबाही हुनुपर्छः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठ माथि आक्रमण हुनु अपराधिक घटना भएको बताउनुभएको छ ।  आईतवार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरुको समूहले अध्यक्ष...

Read more
जरदारीद्वारा पाकिस्तानको १४ औं राष्ट्रपतिको रुपमा शपथग्रहण

आसिफ अली जर्दारीले पाकिस्तानको १४औँ राष्ट्रपतिको रुपमा शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उहाँले शपथग्रहण गर्नुभएको हो । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज सरिफ, सशस्त्र सेनाका...

Read more
५ वर्षमा साइबर अपराधका घटना ६ गुणाले वृद्धि

पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा साइबर अपराधसँग सम्बन्धित दुई हजार ३०१ उजुरी आएकामा चालु आर्थिक वर्ष अर्थात...

Read more
Page 464 of 464 1 … 463 464