• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अस्ट्रेलियाका कोषाध्यक्षद्वारा सरकारी राजश्व घट्ने चेतावनी

नीतिप्रेस by नीतिप्रेस
March 16, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले कमोडिटीको मूल्यमा गिरावट र बेरोजगारीमा वृद्धिले अस्ट्रेलियाको आगामी संघीय बजेटमा राजश्व प्रक्षेपणमा नकारात्मक असर पार्ने चेतावनी दिनुभएको छ ।

चाल्मर्सले आर्थिक विकासका लागि समितिलाई दिएको भाषणमा अष्ट्रेलिया सरकारको तेस्रो संघीय बजेट मेमा हस्तान्तरण गर्ने बताउनु भयो ।

उहाँले विश्वव्यापी अनिश्चितता, जीवनयापनको लागतको निरन्तर दबाब र सुस्त आर्थिक वृद्धिलाई बजेटबारे सरकारको सोचका तीन ठूला चालकका रूपमा पहिचान गर्नुभयो । उहाँले अष्ट्रेलियाली सरकारले फलामको मूल्यमा आएको गिरावट र श्रम बजारको कमजोरीका कारण अनुमान गरेभन्दा बढी कर प्राप्तिको कारणले गर्दा ठूलो राजश्व अपग्रेडमा भर पर्न नसक्ने बताउनु भयो ।

आर्थिक वर्ष २०२१–२२ मा १३२.४ बिलियन अस्ट्रेलियाली डलर (८७.६ बिलियन डलर) को निर्यात भएको फलाम अष्ट्रेलियाको सबैभन्दा ठूलो निर्यात हो । तर चाल्मर्सले आफ्नो भाषणमा गत साता फलामको मूल्य १० प्रतिशतले घटेको बताउनु भयो । चाल्मर्सले अष्ट्रेलियाको श्रम बजार लचिलो भएको बताउनु भयो । 

Previous Post

१२ महिनामा जनावरको आक्रमणबाट २३ हजार बढी अस्टे«लियाली अस्पताल भर्ना

Next Post

गाजामा युद्धविरामका लागि प्रयास भइरहेको छः इजिप्टका राष्ट्रपति

Next Post

गाजामा युद्धविरामका लागि प्रयास भइरहेको छः इजिप्टका राष्ट्रपति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन