• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रामभक्त र ईतु जोजिजूको युगल साँझ सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
March 17, 2024
in कला-साहित्य, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, फिचर, मनाेरञ्जन, रोचक जानकारी, लेख / आलेख, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,

गायक रामभक्त जोजिजू र गायिका ईतु जोजिजूको युगल साँझ सम्पन्न भएको छ । शनिबार साँझ पोखराको न्युरोड स्थित रानीमहल रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न छ ।

रानीमहल रेस्टुरेन्टले स्थापनाको एकवर्ष पुरा गरेको अवसरमा गायन जोडी द्वय जोजिजूको युगल साँझको आयोजना गरेको थियो ।

कार्यक्रममा संगीत प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा गायन जोडी द्वय जोजिजूले आफ्ना एकल तथा युगल गीतहरू प्रस्तुत गरेका थिए र साथै अन्य चर्चित नेपाली तथा हिन्दी गीतहरू समेत प्रस्तुत गरेका थिए ।

आफूहरूको पहिलो प्रयास भव्य र सभ्य रुपमा सम्पन्न भएको भन्दै कार्यक्रम संयोजक रेशम रचकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

कार्यक्रममा पाल्पा हाउस प्रा.लि.का अध्यक्ष कुल प्रसाद घिमिरेले कलाकारहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

Previous Post

किशोरीको हत्या गर्ने युवक पक्राउ

Next Post

अर्थमन्त्री बनेपछि ३० अर्ब बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको छुः अर्थमन्त्री पुन

Next Post

अर्थमन्त्री बनेपछि ३० अर्ब बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको छुः अर्थमन्त्री पुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन