• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गृह र रक्षामन्त्रीमा काबिल नेतृत्व नियुक्त गरेर सम्भावित दुर्घटना रोकौँ:रवि किरण हमाल

नीतिप्रेस by नीतिप्रेस
July 29, 2026
in समाचार
0
गृह र रक्षामन्त्रीमा काबिल नेतृत्व नियुक्त गरेर सम्भावित दुर्घटना रोकौँ:रवि किरण हमाल

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":2,"square_fit":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।

जेन-जेड आन्दोलनका नेता रवि किरण हमालले पूर्वी तराईमा विकसित हुँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल सक्षम नेतृत्वमार्फत सुरक्षा संयन्त्र सुदृढ बनाउन आग्रह गरेकाछन्।

उनले पूर्वी तराईको अवस्था नियन्त्रणभन्दा बाहिर जाने संकेत देखिन थालेको दाबी गर्दै सरकार परिस्थितिप्रति आवश्यक गम्भीरता नदेखाएको आरोप लगाए। उनका अनुसार देशको आन्तरिक सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा नेतृत्व गर्नेव्यक्तिहरूमा अनुभव, दूरदृष्टि र संकट व्यवस्थापन क्षमतास्पष्ट रूपमा देखिन नसकेको अवस्था छ।

हमालले अयोग्य र कमजोर नेतृत्वका कारण देश अस्थिरता र गम्भीर सुरक्षा संकटतर्फ धकेलिन सक्नेचेतावनी दिँदै सरकार समयमै नजागे त्यसको सम्पूर्ण राजनीतिक र नैतिक जिम्मेवारी सरकारले नै वहन गर्नुपर्ने बताए। “त्यतिबेलासम्म अवस्था भयावह भइसकेको हुन सक्छ,”उनले उल्लेख गरेकाछन्।

उनले तत्काल सर्वपक्षीय तथा सर्वदलीय राष्ट्रिय संवाद सुरु गर्नुपर्ने आवश्यकता औँल्याउँदै गृह मन्त्रालय र रक्षा मन्त्रालयको नेतृत्व सक्षम, अनुभवी र परिणाममुखी व्यक्तिलाई सुम्पिन आग्रह गरेका छन्।आवश्यक परे संसदबाहिरबाट समेत योग्य व्यक्तिलाई नियुक्त गरेर राष्ट्रिय सुरक्षा सुदृढ बनाउनुपर्ने उनको धारणाछ।

“राष्ट्रको सुरक्षा कुनै राजनीतिक भागबण्डा गर्ने विषय होइन,न तअनुभवहीन व्यक्तिको अभ्यास गर्ने थलो हो,”हमालले भनेका छन्। बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सक्षम नेतृत्व, स्पष्ट रणनीति र प्रभावकारी निर्णय आवश्यक रहेको उनको भनाइ छ।

सरकारले समयमै आवश्यक राजनीतिक निर्णय लिन नसके इतिहासले वर्तमान नेतृत्वको लापरवाहीलाई क्षमा नगर्ने चेतावनी पनि उनले दिएका छन्।

Previous Post

रारा पोखरा स्पोर्ट्स अवार्डमा ७ लाख ७१ हजार रुपैयाँ बचत

Next Post

शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै गुरूप्रतिको वास्तविक सम्मान : प्रदेश प्रमुख भट्ट

Next Post
शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै गुरूप्रतिको वास्तविक सम्मान : प्रदेश प्रमुख भट्ट

शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै गुरूप्रतिको वास्तविक सम्मान : प्रदेश प्रमुख भट्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन