टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले टर्कीका सुरक्षा बलहरूले कारबाहीका क्रममा इस्लामिक स्टेट (आईएस) समूहका २३ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ । प्रहरीले कानाक्कले, हाताय, कोन्या, सक्र्या, टेकिरडाग, यालोभा र योजगाट लगायतका धेरै प्रान्तहरूमा एकैसाथ छापा मारेको थियो । जुन १, २०२३ र अप्रिल २२, २०२४ को बीचमा, आइएस समूह शिरुद्ध कुल १ हजार ४२२ अपरेशनहरू गरिएको थियो ।