Latest
सामाजिक अपराधजन्य घटनामा वृद्धि
कर्णाली याक्स दोस्रो क्वालिफायरमा
पौष १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

वायु प्रदुषणबाट हुने स्वास्थ्य जोखिमबाट बच्न घरभित्रै बस्न बंगलादेशको आग्रह

बंगलादेशको अन्तरिम सरकारले राजधानी ढाका र देशका अन्य ठाउँमा बढ्दो वायु प्रदुषणका कारण व्यक्तिगत स्वास्थ्य जोखिम भएका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ । नागरिकलाई बाहिर निस्किँदा मास्क लगाउन सल्लाह दिएको छ । वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले ढाकामा एक विज्ञप्ति जारी गर्दै ढाका र आसपासका क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर रहेको जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार वायु प्रदुषणले हरेक वर्ष विश्वभर ७० लाख मानिसको ज्यान लिन्छ । जसको मुख्य कारण स्ट्रोक, मुटु रोग, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज, फोक्सोको क्यान्सर र तिब्र श्वासप्रश्वास संक्रमणबाट हुने मृत्युदरमा वृद्धि भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://nitipress.com/wp-content/uploads/2024/03/1230X1004.gift
https://nitipress.com/wp-content/uploads/2024/03/vf7vugy_3-1.gif
https://nitipress.com/wp-content/uploads/2024/03/Nerolac02revise-1.gif

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist