Highlights

सांसदहरुले सरकारको स्थायित्व नभएका कारण प्रतिनिधि सभाबाट जनअपेक्षा अनुरुपको संख्यामा विधेयक पारित गर्न नसकिएको बताएका छन् । सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसदहरुले सरकार अस्थिर भएका कारण विधेयक...

थप पद्नुहोस

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाघको संरक्षण गर्न सहज नभएको बताउनुभएको छ । सोमवार विश्व बाघ दिवस– २०२४ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै वन मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले...

थप पद्नुहोस

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउनुभएको छ । सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रेस स्वतन्त्रतामाथि कठोर...

थप पद्नुहोस

सत्तारुढ नेपाली काँग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्वन गर्न सरकारसँग माग गर्नुभएको छ । प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवारी निकाय र व्यक्तिको...

थप पद्नुहोस

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । सोमवार बसेको समितिको बैठकले...

थप पद्नुहोस

इजरायली निकासी आदेशपछि मध्य गाजा पट्टीको बुरेइज शरणार्थी शिविर र त्यसको बाहिरी इलाकाबाट हजारौं प्यालेस्टाइनीहरू बिस्थापित भएका छन् । धेरै बिस्थापितहरू मध्य गाजाको देइर अल–बालाह र नुसेरातमा गएका थिए । इजरायली सेनाका...

थप पद्नुहोस

प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी किन्शासामा खेलकुद स्थलहरूमा अर्को सूचना नभएसम्मका लागि सबै गैर–खेल गतिविधिहरू स्थगन गरिएको छ । मुख्य खेलकुद केन्द्र, स्टेड डेस मार्टर्समा एक कन्सर्टमा कम्तिमा नौ जनाको मृत्यु भएको एक...

थप पद्नुहोस

जुलाईमा चीनको ग्वाङ्डोङमा चालकविहीन सरसफाई सवारी साधनहरू खटाइएको छ । चालक बिहीन सरसफाईका सवारी साधनले सडकको फोहोर, धुलो सरसफाई गरिरहेको भिडियोमा देख्न सकिन्छ । सरसफाई, सिफ्ट समयतालिका र स्वचालित सञ्चालनको लागि उन्नत...

थप पद्नुहोस

इजरायली–नियन्त्रित गोलान हाइट्सस्थित माजदल शाम्सको एक फुटबल पिचमा रकेट आक्रमण हुँदा १२ जना बालबालिकाको मृत्यु भएको छ । तर सो घटनामा लेबनानी शिया लडाकु समूहले संलग्नता अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री...

थप पद्नुहोस

आज अन्तर्राष्ट्रिय बाघ दिवस मनाइँदैछ । हरेक वर्ष २९ जुलाईमा विश्व बाघ दिवस मनाउने गरिन्छ । यस वर्ष पनि नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी विश्व बाघ दिव मनाइँदैछ । संरक्षण प्रयासलाई...

थप पद्नुहोस
Page 14 of 60 1 13 14 15 60

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist