Day: २०८१ असार ३, आईतवार ११:५३ गते

मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैनः मेयर तामाङ

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताउनुभएको ...

एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह सांसदहरुलाई निर्देशन दिनुभएको छ । शनिवार ...

अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छः महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताउनुभएको छ । शनिवार जनश्रम कृषि ...

देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुनेः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताउनुभएको छ । शनिवार ...

अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छः महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताउनुभएको छ । शनिवार जनश्रम कृषि ...

प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैनः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताउनुभएको छ ...

आइटी क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन गर्दैनौँः अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन नगर्ने बताउनुभएको छ । शनिवारबाट ...

कम्बोडियामा लाखौं अमेरिकी डलर बराबरको बरामद लागुऔषध जलाइयो

कम्बोडियाले दक्षिणपूर्वी एशियाली देशहरूबाट बरामद गरिएको करोडौं अमेरिकी डलर बराबरको लागुऔषध र पूर्ववर्ती रसायनहरू नष्ट गरेको अधिकारीहरूले बताएका ...

जि—७ बिरुद्ध दक्षिणी इटालीमा बिरोध प्रदर्शन

इटालीको बोर्गो इग्नाजियामा भएको समूह अफ सेभेन (जि—७) को शिखर सम्मेलनको बिरोध प्रदर्शन भएको छ । नागरिक ...

पार्टीलाई संगठनको आवश्यक महशुस भयोः उपसभापति वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महशुस गरेको बताउनुभएको छ । शनिवार काठमाडौंमा ...

Page 1 of 2 1 2

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist