Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

इजरायल र हिजबुल्लाहबीच झडप जारी

हिजबुल्लाह र इजरायल बीचको लेबनानी–प्यालेस्टाइन सीमानामा युद्ध जारी रहेको बताइएको छ ।

जसमा इजरायलले लेबनानी सीमावर्ती शहरहरूमा हवाई हमला र गोलाबारी गरेको छ ।

 हिजबुल्लाहले इजरायली सैन्य चौकीहरूलाई लक्ष्य बनाइ मिसाइलहरू आक्रमण गरेको बताएको छ ।

इजरायल हवाइले सीमावर्ती शहर मारवाहिनको बाहिरी भागमा आक्रमण गरी ठूलो भौतिक क्षति पु¥यायएको बताइएको छ । जसमा केही सैनिक र स्थानीयहरु घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist