• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट सुरु

नीतिप्रेस by नीतिप्रेस
November 21, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट २०८१ सुरु भएको छ । तीन दीनसम्म संचालन हुने उक्त स्पोटर्स मिटको आज (बुधबार) एक समारोहका बिच सांसद मन बहादुर गुरुङले उद्घाटन गर्दै बिद्यालयले शिक्षासंगै खेलाडी उत्पादनको लागि विभिन्न खेलकुद गतिविधि गर्नूपर्नेमा जोड दिनु भयो ।

उहाँले हरेक व्यक्तिसंग विभिन्न क्षमता हुने हुदा आफ्नो प्रतिभा प्रष्फुटन गर्न बिद्यार्थीहरुमा आग्रह गर्नु भयो । सांसद गुरुङले नेपालका सन्दिप लामिछाने, सावित्रा भण्डारी देखि विदेशी खेलाडी मेसी, रोनाल्डो जस्ता खेलाडीहरु पोखराले पनि उत्पादन गर्न सक्ने दाबी गर्नु भयो । फरक प्रंशगमा उहाँले नेपाल विधि र असलशासनमा चल्न सके छिट्टै विकास हुने दाबी गर्नु भयो ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले कुनै पनि खेलकुद प्रतियोगिताहरुमा सहभागि हुनु ठुलो कुरा भएको उल्लेख गर्दै खेलमा जित हार दोश्रो पक्ष भएको बताउनु भयो । विद्यालयका प्रिन्सिपल बयन बहादुर गोदारले बिद्यार्थीहरुको शिक्षासंगै अतिरिक्त कृयाकलापमा जोड दिन उक्त कार्यक्रम बार्षिक रुपमा आयोजना गर्दै आएको बताउनु भयो ।

बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा बिद्यालयका सहप्रध्यानाध्यापक देवेन्द्र अधिकारी, शिक्षक फणिन्द्रराज पौडेलले लगायतले शिक्षासंगै खेलकुदको महत्वको बारेमा चर्चा गर्नु भएको थियो । उद्घाटन सत्रमा बिद्यार्थीहरुले मार्च पास गर्नु भएको थियो भने सांसद गुरुङले सलामी ग्रहण गर्नु भएको थियो । शुक्रबारसम्म चल्ने उक्त स्पोट्र्स मिटमा फुटवल, भलिवल, बास्केटवल लगायतका विभिन्न प्रतियोगिताहरु हुने भएको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलन

Next Post

युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने

Next Post

युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन