Latest
‘यातायातका ढड्डामा बिचौलियाको पहुँच किन?’
लुम्बिनीले पोखरालाई दियो १७१ रनको चुनौती
जनकपुरमा विवाहपञ्चमीको माहोल
६ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं उपत्यकाको तापक्रम बढ्यो
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

म्याद थपका लागि प्रसाईंलाई अदालतमा पेश

साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।


म्याद थप गरी अनुसन्धान अघि बढाउन उनलाई जिल्ला अदालत काठमाडौं लगिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गलत समग्री बनाए दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट प्रहरीले मंगलवार पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा म्याद लिएर अनुसन्धान गरिनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist