Latest
काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलन
म्याद थपका लागि प्रसाईंलाई अदालतमा पेश
Next
Prev
https://worldlink.com.np/ https://worldlink.com.np/ https://worldlink.com.np/
ADVERTISEMENT

भारतको विदेशी मुद्रा सञ्चिति बढेर ६४८.५६२ बिलियन अमेरिकी डलर पुग्यो

भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले जारी गरेको साप्ताहिक तथ्याङ्क अनुसार अप्रिल ५ को अन्त्य भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.९८ अर्ब अमेरिकी डलरले बढेर ६४८.५६२ अर्ब अमेरिकी डलर पुगेको छ । यो लगातार सातौं हप्तामा वृद्धि भएको हो । यसैबीच, सुनको भण्डार २ अर्ब ३९ करोड अमेरिकी डलरले बढेर ५४ अर्ब ५५ करोड अमेरिकी डलर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist