Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
दोस्रो इण्डोनेसिया–अफ्रिका फोरम बालीमा सम्पन्न
Next
Prev

गाजा युद्धः महिनौंको द्वन्द्वपछि भोकमरीबाट पीडित स्थानीयहरू

महिनौंको बम बिष्फोट र नाकाबन्दीपछि गाजापट्टी एक डरलाग्दो मानवीय संकटमा डुबेको छ । भोकमरी यसका बासिन्दाहरूको लागि सबैभन्दा महत्वपूर्ण मुद्दाको रूपमा देखापरेको छ । गत वर्ष इजरायल र हमास बीचको द्वन्द्वको प्रकोपपछि उत्तरी गाजापट्टीमा भूमिबाट अत्यावश्यक आपूर्तिहरू पठाउन गाह्रो भएको छ । स्थानीयहरू वैकल्पिक माध्यमहरू जस्तै एयरड्रपहरूमा धेरै निर्भर छन् । 


त्यस्तै अर्का स्थानीय जिहाद अल सुल्तानले आफूहरु खानाको खोजिमा हिँडिरहेको र भोकमरी ठूलो समस्या रहेको बताउनु भयो । उहाँले जागिरको सट्टा खानेकुरा लिन आफूहरु भेला हुने गरेको बताउनु भयो । 


उहाँले सहायताका लागि झगडा गर्नुपर्नेदेखि विभिन्न समस्याहरु भmेलिरहेको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist