Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

भ्लादिभोस्तोकमा पनि मनमाइयो अन्तर्राष्ट्रिय योग दिवस

रुसको सुदूरपूर्वी शहर भ्लादिभोस्तोकमा १० औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । विश्व योग दिवसको अवसरमा रुसमा सप्ताहव्यापी रुपमा योग दिवस मनाउन शुरु गरिएको हो । हरेक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउने गरिन्छ । २१ जुनदेखि एक हप्तासम्म योग दिवस मनाउने बताइएको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रश्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउने गरिन्छ । मानसिक एवं शारीरिक स्वस्थताका लागि योग अपरिहार्य छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist