• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय

नीतिप्रेस by नीतिप्रेस
September 16, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]



नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा नआत्तिन साना दलहरुसँग आग्रह गर्नुभएको छ ।


सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले दुई राजनीतिक ठूला दलहरु मिल्दा विगतमा पनि देश र जनताका लागि हित भएको बताउनु भयो । उहाँले निर्वाचन प्रणालीमा संशोधन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले दुई दल मिल्दा कसैले पनि नकारात्मक टिप्पणी गर्न आवश्यक नरहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘दुई दल मिल्दा कसैले यसलाई नकारात्मक टिप्पणी गर्नुपर्ने, कसैले यसबाट दुई ठूला दल मिलेको कुरामा आत्तिनुपर्ने देख्दिन । त्यसकारण हाम्रो निर्वाचन प्रणाली आज जुन खालको स्थिरता छैन, राजनीतिक स्थिरता छैन, यसको निम्ति निर्वाचन प्रणाली बदल्नुपर्छ । ठूला दलहरु मिल्दा मुलुकलाई फाइदा नै भएको छ । हामी जति बेला ठूला दलहरु मिलेर गएका छौँ, जति बेला राष्ट्रिय सहमतिले अघि बढेका छौँ, त्यतिबेला मुलुकले फाइदा नै लिएको छ । नेपाली जनतालाई फाइदा नै भएको छ ।’
सांसद रोकायले ठूला राजनीतिक दलहरुबीच एक आपसमा सौहाद्रपूर्ण सम्बन्ध हुनुपर्ने बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको माओवादी सांसदको आरोप

Next Post

भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड

Next Post
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड

भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन