Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै


आज कृष्णजन्माष्टमी पर्व देशभर भगवान श्रीकृष्णको पूजाअँज गरी मनाइँदैछ । आज भगवान विष्णुको अवतार श्रीकृष्णको पूजाआज गरी वैदिक सत्य सनातन हन्दु धर्मावलम्वीहरुले मनाउने गर्दछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । आज पाटनको कृष्ण मन्दिर, भक्तपुरको कृष्ण मन्दिर लगायत देशभरका भगवान श्रीविष्णुका मन्दिरमा पूजाआधना गर्नेहरुको भीड हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist