Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

इजरायली निकासी आदेशले मध्य गाजामा ठूलो मात्रामा बिस्थापन निम्त्याउने खतरा

इजरायली निकासी आदेशपछि मध्य गाजा पट्टीको बुरेइज शरणार्थी शिविर र त्यसको बाहिरी इलाकाबाट हजारौं प्यालेस्टाइनीहरू बिस्थापित भएका छन् । धेरै बिस्थापितहरू मध्य गाजाको देइर अल–बालाह र नुसेरातमा गएका थिए । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले आइतवार बुरेइज र शुहादा क्षेत्रका बासिन्दामाथि आतंकवादी संगठनहरुद्वारा आक्रमण भएपछि उनीहरु बिस्थापित भएका हुन् । अद्राईले बुरेइज र शुहादाका केही भागका बासिन्दाहरूलाई उनीहरूको सुरक्षाको लागि दक्षिणी गाजाको अल–मवासीमा रहेको मानवीय क्षेत्रमा तुरुन्तै जान आग्रह गर्नुभयो । इजरायली सेनाले निकासी आदेश जारी गरेको र तिब्र शत्रुताका कारण गाजाभरि दशौं हजार मानिसहरूले आन्तरिक विस्थापनको नयाँ लहरहरू अनुभव गरिरहेका छन् ।  गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ३९ हजार ३२४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist